सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सोल । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । विस्तृतमा


अमेरिकी विशेषदूत पाकिस्तानमा

अमेरिकी विशेषदूत पाकिस्तानमा

इस्लामाबाद । संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुगेका छन् । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ ।

अष्ट्रेलियाले नेपाललाई भेट सेक्टरमा दिँदै आइरहेको अटो भिषा बन्द

अष्ट्रेलियाले नेपाललाई भेट सेक्टरमा दिँदै आइरहेको अटो भिषा बन्द

अष्ट्रेलिया। प्रत्येक वर्ष अष्ट्रेलिया जाने विद्याथीको संख्या बढिरहेको छ ।

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ ।

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिएका छन् ।

ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन

ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन

एथेन्स । मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १५१ जनाले मतदान गरेका थिए ।

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल भएपछि कसले के भने ?

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल भएपछि कसले के भने ?

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० जना मारिए

साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० जना मारिए

जेनेभा । साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।

बच्चा हेर्न पाँच दिन तलबी बिदा

बच्चा हेर्न पाँच दिन तलबी बिदा

उलानबाटोर । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।

सिरियामा भएको विस्फोटमा ३० हताहती

सिरियामा भएको विस्फोटमा ३० हताहती

सिरियाको उत्तरी शहर मन्बीजमा भएको विस्फोटनमा परी कम्तीमा तीस जनाको हताहती भएको छ । अमेरिका नेतृत्वको गठबन्धन सेनालाई लक्षित गरी भएको तीसमध्ये केहीको मृत्यु र केही घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।