संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुखले मनाए ९४औँ जन्मोत्सव

क्यालालमपुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाएका छन् । अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उनी सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुन् । विस्तृतमा


ट्रम्पको कार्टुन बनाउँदा यी कार्टुनिष्टको जागिर गयो

ट्रम्पको कार्टुन बनाउँदा यी कार्टुनिष्टको जागिर गयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएकै कारण एक कार्टुनिस्टको जागिर गएको छ । क्यानडाका माइकल डे अड्डेर नामका उक्त कार्टुनिस्टले ट्रम्पको कार्टुन बनाएकै कारण जागिर गुमाएको बताएका हुन् ।

भारतीय मिडिया भन्छन्ः नेपालले भारतलाई नाकाबन्दी लगायो

भारतीय मिडिया भन्छन्ः नेपालले भारतलाई नाकाबन्दी लगायो

एजेन्सी । भारतीय किसानहरुलाई नेपालले ठुलो झट्का दिएको छ । भारत हुँदै आउने तरकारी फलफुलमा विषादीको अत्याधिक प्रयोग भएको अनुसन्धानबाट पुष्टि भएपछि नेपालले ल्याव टेस्ट पास गरेपछि मात्रै फुलफुल लिने निर्णय गरेको थियो ।

चार दशकपछि श्रीलंकामा फेरि मृत्युदण्ड दिने कर्मचारी नियुक्त

चार दशकपछि श्रीलंकामा फेरि मृत्युदण्ड दिने कर्मचारी नियुक्त

एजेन्सी । सन् १९७६ देखि मृत्युदण्डलाई स्थगित गरेको श्रीलंकाले चार दशकपछि पुनः मृत्युदण्ड दिने कर्मचारी नियुक्त गरेको छ ।

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

अमेरिका–मेक्सिको सीमामा डुबेर मृत्यु भएका आप्रवासी बाबुछोरीको दाहसंस्कार

अमेरिका–मेक्सिको सीमामा डुबेर मृत्यु भएका आप्रवासी बाबुछोरीको दाहसंस्कार

मेक्सिको सिटी । मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो ।

अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलरको ऋण स्वीकृत

अफ्रिकी परियोजनाका लागि तीन अर्ब २० करोड डलरको ऋण स्वीकृत

बेइजिङ । चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ ।

साउदी विमानस्थलमा हुथी विद्रोहीद्वारा आक्रमण

साउदी विमानस्थलमा हुथी विद्रोहीद्वारा आक्रमण

रियाद । साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् ।

कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान

कम्बोडियाली प्रधानमन्त्री हुन सेन जेनेभा प्रस्थान

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

पाकिस्तानको जेलमा २६१ जना भारतीय कैदी

पाकिस्तानको जेलमा २६१ जना भारतीय कैदी

इस्लामावाद । पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ । इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय काँग्रेसका दुई विधान सभा सदस्यले दिए राजिनामा

भारतीय काँग्रेसका दुई विधान सभा सदस्यले दिए राजिनामा

कर्नाटक । भारतको कर्नाटक राज्यका दुई जना विधान सभा सदस्यले सोमबार राजिनामा दिएका छन् । काँग्रेसको तर्फबाट विधान सभा सदस्य भएका दुई जनाले राज्य गभर्नर र प्रदेश सभाका सभामुखलाई राजिनामा बुझाएका हुन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।