चार वर्षीया बालिका बलात्कृत, समातिए ४० वर्षीय कर्मचारी
एजेन्सी । हाम्रो छिमेली राष्ट्र भारतमा बलात्कारका घटनाहरु बारम्बार सार्वजनिक भइरहेका छन् । दश दिनदेखि सनसनी फैलाउने दुई युवकको ग्याङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै तीन अन्य जना फटाहाहरुलाई खुट्टामा गोली हानिएको छ ।
विस्तृतमा
पाकिस्तान चुनावः इमरान खानको पार्टी सबैभन्दा ठूलो, त्रिशंकु संसद बन्यो

इस्लामाबाद । पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा आज सार्वजनिक गरेको छ । मतगणनाको परिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी
नयाँदिल्लीमा भीषण वर्षा, यातायात प्रभावित

नयाँदिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ ।
'सामुद्रिक बासस्थान तीव्र रुपमा खुम्चियो '

सिड्नी । सिपिङ, प्रदूषण र अधिक माछा मार्ने कार्यले विश्वको समुद्रको “प्राकृतिक” बासस्थान तीव्र रुपमा खुम्चिएर १३ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, आधा शताब्दी अर्थात् ५० वर्षभित्रै यस्तो सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुनेछ ।
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

जोहानेसबर्ग । चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ ।
उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण

सिओल। कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण गरिएको छ ।
७ वटा मेघा प्रोजेक्ट जसले बदल्नेछ चीनको परिचय

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।
पाकिस्तानमा नयाँ राजनीतिक तरंग, ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत

पाकिस्तान । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ रु विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् ।
पूर्वक्रिकेट खेलाडी इमरान पाकिस्तानको भावी प्रधानमन्त्री !

काठमाडौं । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पुर्याएको छ ।
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको निधन

टोकियो । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।
भारतमा दुई प्रहरीलाई मृत्युदण्ड

एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरेका ठहर गर्दै दुई प्रहरीलाई मृत्युदण्ड दिइने भएको छ । १३ वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी मृतकीकी आमाले त्यो फैसलाको स्वागत गरेकी छन्। प्रभावती अम्माले उक्त फैसलापछि ईश्वरले एउटी आमाको पुकार सुनको बताएकी छिन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष
- उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी
- भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड
- बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु
- थाइल्याण्डका एक लाखभन्दा मतदाता देश बाहिर, अष्ट्रेलियामै १६ हजार १८३ जना भाेटर
- तीन वर्षीया अबोध बालिकालाई बलात्कारपछि हत्या गर्ने बंधनलाई मृत्युदण्डको सजाय
- अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल
- भेनेजुएलाका अधिकारीसँग भेटवार्ता भएको अमेरिकीद्वारा पुष्टी
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।