सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

सोल । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । विस्तृतमा


धारिलाे हतियार प्रहार गरी हजाराैंकाे आँखा अगाडी मेयरकाे हत्या

धारिलाे हतियार प्रहार गरी हजाराैंकाे आँखा अगाडी मेयरकाे हत्या

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाकंका मेयरको सोमबार हत्या भएको छ ।

बोको हरामले सैनिक शिवीरमा आक्रमण गरेपछि...

बोको हरामले सैनिक शिवीरमा आक्रमण गरेपछि...

कानो, नाइजेरिया । बोको हराम लडाकू समूहले उत्तरपूर्वी नाइजेरियाको दुर्गम इलाकामा रहेको सैनिक शिवीरमा सोमबार आक्रमण गरेका छन् ।

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपतिको अर्को आदेश अदालतले रोक्यो

अमेरिकी राष्ट्रपतिको अर्को आदेश अदालतले रोक्यो

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।

इरान कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

इरान कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

तेहरान । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ ।

ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन्

ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन्

ताईपेइ । ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ ।

हजारौँको अगाडि मेयरको हत्या

हजारौँको अगाडि मेयरको हत्या

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।

लाउडा विमान काण्डः ९५ पटक पेसीमा, अझै किनारा लागेन

लाउडा विमान काण्डः ९५ पटक पेसीमा, अझै किनारा लागेन

काठमाडौँ । १८ वर्ष पुरानो बहुचर्चित लाउडा विमान भाडा मुद्दा अहिलेसम्म किनारा लागेको छैन । ११ वर्षअघि सो मुद्दा सर्वोच्च पुगेपछि १२ जना प्रधानन्यायाधीश फेरिएका छन् । तर, मुद्दा किनारा लाग्ने टुंगो छैन ।

मानवरहित विमान कारबाहीमा आठको मृत्यु

मानवरहित विमान कारबाहीमा आठको मृत्यु

पुल ए खुम्री, आफगानिस्तान ।अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।