१३ जना गाउँलेको हत्या

चाड । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । विस्तृतमा


अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

सिउडाड भिक्टोरिया, मेक्सिको । मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ ।

अमेरिका दक्षिण कोरिया फोनवार्ता

अमेरिका दक्षिण कोरिया फोनवार्ता

सोल । आइतबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।

अफगानिस्तानमा १९ जना लडाकू मारिए

अफगानिस्तानमा १९ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

इस्लामावाद । पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ ।

उत्तर-कोरियासँग शिखर वार्ता जुन १२ मै हुने, कसरी भयाे सहमति ?

उत्तर-कोरियासँग शिखर वार्ता जुन १२ मै हुने, कसरी भयाे सहमति ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।

गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा ६० प्रतिशत आयरल्याण्डका जनता

गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा ६० प्रतिशत आयरल्याण्डका जनता

डब्लिन, आएरल्याण्ड । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ ।

युगाण्डामा भएको सडक दुर्घटनामा ४८ जनाले ज्यान गुमाए

युगाण्डामा भएको सडक दुर्घटनामा ४८ जनाले ज्यान गुमाए

कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ ।

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।

जब सत्य साइ बाबालाई ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरेको आरोप लाग्यो

जब सत्य साइ बाबालाई ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरेको आरोप लाग्यो

एजेन्सी । भारतका चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ ।

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।