पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय

बेइजिङ । घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उनी परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उनको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो । विस्तृतमा


लायन विमान दुर्घटना : मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु

लायन विमान दुर्घटना : मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु

दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ । अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबार पछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताए।

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन् । सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेका समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो ।

नेपालका ह्यारी भण्डारी भए अमेरीकाको सामसद

नेपालका ह्यारी भण्डारी भए अमेरीकाको सामसद

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारीले प्रतिनिधिसभाको चुनाव जितेका छन् । गएको जुन २६, २०१८ मा भएको प्रथम चरणको चुनावमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थानमा विजयी भएका थिए । बुधबार सम्पन्न भएको मध्यावधि चुनावमा उनी दोश्रो स्थानमा विजयी भएका छन् ।

साउदी राजपरिवारको आलोचना गर्दा पत्रकार खशोग्गीको हत्या !

साउदी राजपरिवारको आलोचना गर्दा पत्रकार खशोग्गीको हत्या !

इस्तानबुल । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ । खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् ।

हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने

याङ्गुन । म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल न्यू लाइटले उक्त जानकारी दिएको छ ।

चिनीया बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

चिनीया बजार अझ खुला गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

साङ्घाइ । राष्ट्रपति सी जिनपिङले चिनीया बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो ।

चीनसँग त्रसित छन् यी देशहरु

चीनसँग त्रसित छन् यी देशहरु

डोकलाम विवादलाई लिएर दुई देशका मिडियादेखि राजनीतिज्ञहरुको वैचारिक द्वन्द्व पनि उस्तै रहेको छ । सन् १९६२ मा भएको युद्धमा चीनले भारतलाई पराजित गरेको थियो । चीनको सैन्यबल निकै शक्तिशाली भएका कारण पनि भारतले चीनसँग जोरी खोज्न धेरै पटक सोच्नुपर्ने विज्ञहरुको भनाइ छ ।

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस कारण मृगौला फेल हुन्छ

यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट लगाएतका कारणले किड्नीमा गम्भीर हानी गर्छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।