स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने

एजेन्सी । विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ । विस्तृतमा


धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।

जब भ्रष्टाचारको आरोपमा कहलिएका नेताहरु जेल गए

जब भ्रष्टाचारको आरोपमा कहलिएका नेताहरु जेल गए

काठमाडौँ । नेपालमा पछिल्लो समय भ्रष्टाचारमा ठुला ठुला पदमा आसिन व्यक्तिहरुको नाम बाहिर आउन थालेको छ ।

'उत्तर कोरियासँग पुनः वार्ता हुन्छ'

'उत्तर कोरियासँग पुनः वार्ता हुन्छ'

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन् ।

अन्ततः अन्तिम समयमा मुकेश अम्बानीले अनिल अम्बानीलाई जेल जानबाट यसरी जोगाए

अन्ततः अन्तिम समयमा मुकेश अम्बानीले अनिल अम्बानीलाई जेल जानबाट यसरी जोगाए

मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।

यी हुन् भुटानका सबैभन्दा धनी व्यक्तिहरु

यी हुन् भुटानका सबैभन्दा धनी व्यक्तिहरु

सानो र सुन्दर देश हो भुटान । पर्यटकको मुख्य गन्तव्यमा पनि भुटान पर्ने गर्छ । राजतन्त्र रहेको भुटानका बारेमा धेरै कुरामा बाहिर आउँदैनन् । यस देशमा रहेका धनी व्यक्तिहरुको बारेमा पनि कमै चर्चा हुन्छ ।

जापानको निर्यातमा किन निरन्तर गिरावट ?

जापानको निर्यातमा किन निरन्तर गिरावट ?

टोकियो, जापान । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।

प्रियंकाले सुरु गरिन् गंगायात्रा

प्रियंकाले सुरु गरिन् गंगायात्रा

प्रयागराज, भारत । भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गरेकी छिन् । उत्तर प्रदेशको मैँयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले तीन दिने यात्रा सुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको यात्रा काशीसम्म हुनेछ ।

मालबाहक रेल लिकबाहिर गएपछि दुर्घटनाग्रस्तः ३० जनाकाे मृत्यु

मालबाहक रेल लिकबाहिर गएपछि दुर्घटनाग्रस्तः ३० जनाकाे मृत्यु

किन्सासा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले सोमबार जनाएका छन् ।

यी हुन् युकेका सबैभन्दा धनी दश व्यक्तिहरु, कसको कति छ सम्पत्ति ?

यी हुन् युकेका सबैभन्दा धनी दश व्यक्तिहरु, कसको कति छ सम्पत्ति ?

एजेन्सी । युकेमा ठुलो संघर्ष र परिश्रम गरेपछि अर्वपति बन्न सफल भएका छन् ।

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

सिमफरोपोल, क्रिमिया । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।