इस्लामावादमा त्रिदेशीय कूटनीतिज्ञ कार्यशाला

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञहरुको दश दिने कार्यशाला शुरु भएको छ । विस्तृतमा


साउदी राजा तेल उत्पादन बढाउन सहमत: ट्रम्प

साउदी राजा तेल उत्पादन बढाउन सहमत: ट्रम्प

साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् ।

बस दुर्घटनामा ४४ जनाको मृत्यु

बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।

वायु प्रदुषण मधुमेहको मुख्य कारक

वायु प्रदुषण मधुमेहको मुख्य कारक

एजेन्सी । सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ ।

एउटै घरका ११ जनाको शब झुण्डिएको अवस्थामा फेला

एउटै घरका ११ जनाको शब झुण्डिएको अवस्थामा फेला

काठमाडौं । नयाँ दिल्लीस्थित बुराडीको सन्तनगर इलाकामा ११ जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । एकै परिवारका ७ महिला र ४ जना पुरुषको शव फेला परेको हो ।

लिबियामा डुंगा दुर्घटना हुँदा १ सय जना आप्रवासीको मृत्यु भएको आशंका

लिबियामा डुंगा दुर्घटना हुँदा १ सय जना आप्रवासीको मृत्यु भएको आशंका

एजेन्सी । लिबियामा एक सयभन्दा बढी आप्रवासी सवार डुंगा डुबेको छ। घटनामा कम्तिमा एक सय जनाको मृत्यु भएको आशंका गरिएको छ।

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा, चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् ।

ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

ट्रम्पले जुलाइमा सर्वोच्च अदालतका न्यायधिश नियुक्त गर्ने

न्यु जर्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा नियुक्त गर्ने नयाँ न्यायाधिशको नाम अगामी जुलाइमा घोषणा गर्ने भएका भएका छन् ।

झन बढ्दैछन् शरणार्थी

झन बढ्दैछन् शरणार्थी

विश्वमा आन्तरिक राजीतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण आन्तरिकरुपमा विस्थापित र शरणार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ ।

क्यानडा अमेरिका सामु 'नझुक्ने'

क्यानडा अमेरिका सामु 'नझुक्ने'

बिबिसी । क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश नझुक्नेु बताएकी छन्।

विश्वमा अझै धेरै महिला सांसदको आवश्यक छ

विश्वमा अझै धेरै महिला सांसदको आवश्यक छ

एजेन्सी । विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिएका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।