बेलायतमा विद्यालय सञ्चालनको तयारी

एजेन्सी । बेलायतमा जुन १ देखि विद्यालय सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । विस्तृतमा


पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

मुलरको प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु, राष्ट्रपति ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान

मुलरको प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु, राष्ट्रपति ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान

वासिङ्टन । अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ ।

थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान

थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान

बैंकक । थाइल्यान्डमा आइतबार सम्पन्न संसदको निर्वाचनमा मतदानको समय समाप्त भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेयता पहिलोपटक आमनिर्वाचन भएको हो ।

अफगानिस्तानमा नौ जना लडाकू मारिए

अफगानिस्तानमा नौ जना लडाकू मारिए

अस्सादाबाद । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ ।

श्रीलंकामा रिफाइनरीका लागि करिब चार अर्ब वैदेशिक लगानी भित्रियो

श्रीलंकामा रिफाइनरीका लागि करिब चार अर्ब वैदेशिक लगानी भित्रियो

हमबनटोटा । श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ ।

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

लुसाका । जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

इन्डोनेसियामा गयो शक्तिशाली भुकम्प

इन्डोनेसियामा गयो शक्तिशाली भुकम्प

जाकार्ता । इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ ।

अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा

अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा

वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा शुरू हुने ह्वाइट हाउसले जनाएको छ ।

खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण

खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण

कराँची । पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।

सैन्य कु पछि थाइल्याण्डमा पहिलो पटक निर्वाचन

सैन्य कु पछि थाइल्याण्डमा  पहिलो पटक निर्वाचन

बैङ्कक । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।