क्यालगारी सवारी चालकको लागि उत्तम शहर, सबैभन्दा खत्तम भारतको मुम्बाई

एजेन्सी । सवारी चालकहरुको लागि सबैभन्दा उत्तम शहर क्यानडाको क्यालगारी परेको छ । त्यहाँको सवारी चालकहरुले पाउने सुविधा तथा सडकको अवस्थाको हिसावले उक्त शहर शीर्ष स्थानमा परेको हो । युरोपियन अटोमोटिभ ग्रुप ‘मिस्टर अटो’ले सार्वजनिक गरेको १०० शहरहरुको अध्ययन रिपोर्ट अनुसार क्यालगारीको सडक पूर्वाधार, सुरक्षा तथा खर्च अन्य शहरभन्दा राम्रो पाइएको हो । मिस्टर अटोले १५ वटा विभिन्न मापदण्डहरु, प्रतिव्यक्ति आए, सवारी गति, सडकमा सवारी सहजता, सुविधा, पार्किङ शुल्क, इन्धन शुल्क, सडक कर लगायतका कुरालाई हेरेर रिपोर्ट सार्वजनिक गरेको हो । विस्तृतमा


अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री काङ क्यु्ङबीच आइतबार वार्ता भएको छ ।

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

नयाँदिल्ली । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित

विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

उत्तर कोरियाली नेता किम चीन जाँदै

उत्तर कोरियाली नेता किम चीन जाँदै

उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो । सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उहाँ बुधबार मात्र राजधानी बेइजिङ पुग्नुहुने समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।

आप्रबासीप्रति ट्रम्पको अर्को कडा टिप्पणी

आप्रबासीप्रति ट्रम्पको अर्को कडा टिप्पणी

एजेन्सी । आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन्।

चर्चित युवा र्‍यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या

चर्चित युवा र्‍यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या

एजेन्सी । अमेरिकी युवा र्यापर एक्सएक्सएक्स टेन्टासियोनको हत्या भएको छ । स्थानीय समयअनुसार सोमबार बेलुकी अमेरिकाको फ्लोरिडामा हत्या भएको समाचारमा उल्लेख छ ।

रेलले ठक्कर दिँदा लन्डनमा ३ जनाको ज्यान गयाे

रेलले ठक्कर दिँदा लन्डनमा ३ जनाको ज्यान गयाे

लन्डन । लन्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा ३ जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ। उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो।

सिरियामा हवाई आक्रमणमा परी २२ इराकी लडाकूको मृत्यु

सिरियामा हवाई आक्रमणमा परी २२ इराकी लडाकूको मृत्यु

बग्दाद । इराकको अर्धसैनिक समूहमाथि भएको आक्रमणमा परी सिरियामा कम्तीमा २२ इराकी लडाकू मारिएका छन्। इराकसँगको सिरियाको सिमा क्षेत्रमा पर्ने ठाँउमा सोमबार राति भएको हवाई आक्रमणमा परी उनीहरु मारिएको मानवअधिकारवादी अनुगमनकर्ताहरुले जनाएका छन्।

कोरियाली युद्ध यसै वर्षभित्र अन्त्य गरिने

कोरियाली युद्ध यसै वर्षभित्र अन्त्य गरिने

सिओल । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार ६ दशकभन्दा लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताएका छन्। तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनको तर्क छ।

पूर्वी सिरियामा ३८ जना लडाकू मारिए

पूर्वी सिरियामा ३८ जना लडाकू मारिए

बेरुत । इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

किसमीस सेवन गर्नुका फाइदाहरु

किसमीस सेवन गर्नुका फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।