गर्भवती हात्तीलाई विस्फोटक पदार्थ खुवाएर मार्ने पक्राउ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन्। राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले एकजनालाई पक्राउ गरेका हुन्। विस्तृतमा


पाकिस्तानका कारण थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

पाकिस्तानका कारण थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

बैंकक । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नोे आकाश बन्द गरेको छ ।

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

न्यूयोर्क । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

हनोई । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताए ।

के मोदीले चाहेको बर्बादी हो ?

के मोदीले चाहेको बर्बादी हो ?

भारत र पाकिस्तानबीच जारी तनावका बीच बुधबार पाकिस्तानले भारतका दुई लडाकु विमान खसालिदियो भने एक जना पाइलट पक्राउ गर्न समेत सफल भयो ।

'फाइटर पाइलटलाई तत्काल रिहा गर पाकिस्तान'

'फाइटर पाइलटलाई तत्काल रिहा गर पाकिस्तान'

एजेन्सी । भारतले पाकिस्तानसँग आफ्नो फाइटर पाइलटलाई रिहा गर्न माग गरेको छ । बुधबार पाकिस्तानले भारतका दुई फाइटर प्लेन खसालिदिएको थियो ।

'म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु'

'म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु'

हनोइ, भियतनाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन् ।

काएरो रेल दुर्घटनामा २० यात्रुको मृत्यु भएपछि यातायात मन्त्रीको राजीनामा

काएरो रेल दुर्घटनामा २० यात्रुको मृत्यु भएपछि यातायात मन्त्रीको राजीनामा

काएरो, इजिप्ट । इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

भारत–पाकिस्तान तनावले भारतीय शेयर बजारमा गिरावट

भारत–पाकिस्तान तनावले भारतीय शेयर बजारमा गिरावट

मुम्बई, भारत । भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ ।

भारत–पाकिस्तान तनाव बढ्दै, नेपालको उडान प्रभावित

भारत–पाकिस्तान तनाव बढ्दै, नेपालको उडान प्रभावित

काठमाडौं । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो ।

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

इजिप्ट रेल दुर्घटनामा सात जनाको मृत्यु

कायरो । इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।