गर्भवती हात्तीलाई विस्फोटक पदार्थ खुवाएर मार्ने पक्राउ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन्। राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले एकजनालाई पक्राउ गरेका हुन्। विस्तृतमा


उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ ।

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

तेहरान । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेका सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ ।

पाकिस्तान र भारतलाई अमेरिकाले दियो यस्तो सुझाव

पाकिस्तान र भारतलाई अमेरिकाले दियो यस्तो सुझाव

वासिङ्टन । भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गरेका छन्।

'पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो'

'पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो'

इस्लामाबाद । भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् तर पाकिस्तानाको वायुसेनाले भारतका दुईवटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

सन् १९६५ को त्यो भारत–पाकिस्तान युद्ध

सन् १९६५ को त्यो भारत–पाकिस्तान युद्ध

सन् १९६५ मा भएको भारत–पाकिस्तान युद्धको सुरुवात पाकिस्तानी सेनाले गरको थियो । यो युद्ध पाकिस्तानी सेनाले काश्मिरको युद्धविराम रेखानजिक कभर्ट अप्रेशन सञ्चालन गरेपछि सुरुभएको थियो ।

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

अबुजा, नाइजेरिया । अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्।

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

बग्दाद । इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ ।

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमान खसाल्यो, एक जना पाइलट पक्राउ

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमान खसाल्यो, एक जना पाइलट पक्राउ

एजेन्सी । पाकिस्तानी सेनाले दाबी गर्दै भारतको दुईवटा लडाकु विमान खसालेको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफरले ट्वीटमार्फत यस कुराको जानकारी दिएका हुन् ।

“हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएको छ”

“हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएको छ”

बार्सिलोना, स्पेन । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्रीले सेना र जनतालाई भने–भारतलाई जबाफ दिन तयार रहनुहोस्

पाकिस्तानका प्रधानमन्त्रीले सेना र जनतालाई भने–भारतलाई जबाफ दिन तयार रहनुहोस्

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेना र जनतालाई जस्तोसुकै अवस्थाका लागि तयार रहन आग्रह गरेका छन् । भारतले पाकिस्तानको क्षेत्रभित्र पसेर हवाई आक्रमण गरेपछि पाकिस्तानमा आपतकालिन बैठक बसेको थियो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।