मड्रिडमा कोप २५ को औपचारिक सुरूवात
मड्रिड, स्पेन । संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (कोप२५) स्पेनको राजधानी मड्रिडमा औपचारिक रूपमा सोमबार सुरू भएको छ ।
जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी)का अध्यक्ष होसुङ लीले जलवायु परिवर्तन र यसका असरबारे सम्बोधनका साथ औपचारिक रूपमा सुरू भएको यस सम्मेलनमा पनि पेरिस सम्मेलनले उठाएका बिषयलाई मुख्य बिषयका रूपमा उठाइने सम्मेलनमा भाग लिन स्पेन पुगेका विश्व नेताहरूले बताएका छन् ।
विस्तृतमा
सिरिया द्वन्द्व : पछिल्लो घटनामा ४५ हजार मानिस विस्थापित, ७ वर्षमा ४ लाखले ज्यान गुमाए

बेरूत, लेबनान । सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिनयता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले जनाएको छ। उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो संख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ।
किन अफगानिस्तान पुगे बेलायतका विदेशमन्त्री ?

बेलायतका विदेशमन्त्री बोरिस जोनसोन अफगानिस्तान पुगेका छन् ।
आत्मघाती आक्रमणमा नौ जना प्रहरी मारिए

अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ ।
बब मार्लीका गीतभित्र लुकेका क्रान्ति

पश्चिीम संगीतका एक हस्ती हुन बब मार्ली (१९४५–१९८१), जो सधै नै क्रान्तिकारी स्वभावमा परिचीत रहे । उनले संगीतको क्षेत्रमा यस्ता गीतहरु सिर्जना गरे जो आज पनि उत्तिकै चर्चित छन् ।
एकाबिहानै दमासकस विमानस्थलनजिकै दुई वटा क्षेप्यास्त्र हानिएपछि...

दमासकस । सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ ।
उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ ।
तालिबानका एक प्रमुख कमाण्डर मारिएपछि...

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।
विपक्षीद्वारा परिणाम स्वीकार

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् ।
कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको सङ्ख्या झनै बढेको बताइएको छ ।
चीन अमेरिका व्यापार विवाद रोकिएन

गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको ज्यान गयो
- युक्रेनमा आगलागी हुँदा १४ बेपत्ता
- हैदराबाद काण्डका चार आरोपीलाई प्रहरीद्वारा इन्काउन्टरमा मारियो
- समोआमा दादुराबाट ६२ जनाको मृत्यु
- मध्यपूर्वमा सेना पठाउन लागेको होइन : पेन्टागन
- ओमनका २९ सय जनामा एचआईभी एड्स
- इरान अमेरिकासँग वार्ता गर्न तयार, आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त
- भारतमा विवादास्पद नागरिकता विधेयक मन्त्रीपरिषद्बाट स्वीकृत
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

एजेन्सी । जाडो महिनामा चिसो हातले काम गर्नको लागि धेरै असहज बनाइरहेको हुन्छ । हात चिसो होला भनेर पकेटबाट हात निस्किन मान्दैन ।
विचित्र विश्व
के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।