किन इटालीका विद्यार्थीहरु कृषि पेशामा आकर्षित छन् ?
एजेन्सी । पछिल्लो समय इटालीको अर्थतन्त्र बलियो हुँदै आएको छ । तर, त्यहाँका विश्वविद्यालय तहको पढाई सकेका विद्यार्थीहरु भने कृषि पेशामा आकर्षित हुन थालेका छन् । इटालीको ग्रामिण क्षेत्रमा पछिल्लो समय धेरै युवाहरु कृषि पेशामा आबद्ध भइरहेका छन् ।
विस्तृतमा
अमेरिका दक्षिण कोरिया फोनवार्ता

सोल । आइतबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।
अफगानिस्तानमा १९ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।
पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

इस्लामावाद । पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ ।
उत्तर-कोरियासँग शिखर वार्ता जुन १२ मै हुने, कसरी भयाे सहमति ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।
गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा ६० प्रतिशत आयरल्याण्डका जनता

डब्लिन, आएरल्याण्ड । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ ।
युगाण्डामा भएको सडक दुर्घटनामा ४८ जनाले ज्यान गुमाए

कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ ।
भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।
जब सत्य साइ बाबालाई ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरेको आरोप लाग्यो

एजेन्सी । भारतका चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ ।
किन भाँडियो अमेरिका कोरिया वार्ता ?

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो ।
रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेकाछन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए
- फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित
- यमनी शान्ति प्रक्रियामा सङ्कट, साउदी सम्झौताको सीमा पनि घर्कियो
- दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज
- कोस्टारिकामा भूकम्प
- स्टिल, आल्मुनियम सम्बन्धी अमेरिकी प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार
- निकट भविष्यका विश्वकै सबैभन्दा धनी सहरहरु
- न्युजील्याण्डमा ज्वालामुखी बिस्फोट, एक जनाको मृत्यु (भिडियाे)
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।
विचित्र विश्व
यो क्याफीमा जन्मदिन मनाए प्याज उपहार पाइने

एजेन्सी । प्याज काट्दा आँशु आउँछ तर, आजकल मुल्य सुन्ने बित्तिकै आँश झर्ने अवस्था आएको छ ।