अमेरिकी गभर्नर जस्टिसका कोइला खानीलाई ५० लाख डलर जरिवाना

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनियाका सञ्चालनमा रहेका गभर्नर जिम जस्टिसका कोइला कम्पनीले खानीमा सुरक्षाका लागि तोकिएका सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै ५० लाख अमेरिकी डलरको जरिवाना तोकिएको छ । विस्तृतमा


माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

माले । माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ ।

सर्वसाधरणको उजुरीपछि प्रहरी प्रमुखमाथि नै अनुसन्धान सुरु

सर्वसाधरणको उजुरीपछि प्रहरी प्रमुखमाथि नै अनुसन्धान सुरु

बर्लिन । जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

संयुक्त राष्ट्रसङ्घ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्ली । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

नौ जना विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

नौ जना विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

सिआन, चीन । चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ ।

पाकिस्तानमा रेल दुर्घटना

पाकिस्तानमा रेल दुर्घटना

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प

इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प

संयुक्त राष्ट्रसङ्घको चालू ७३ औं महासभामा इरानको आणविक कार्यक्रमको विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्रहरुबीचमा समेत आणविक कार्यक्रमको विषयमा मतभिन्नता देखिएको छ ।

'इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ'

'इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ'

राष्ट्रसंघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

पेन्सनसम्बन्धी विवादास्पद विधेयक पारित

पेन्सनसम्बन्धी विवादास्पद विधेयक पारित

मस्को । रुसको संसद्अन्तर्गतको तल्लो सदनले पेन्सन पुनराबलोकनसम्बन्धी विवादास्पद विधेयक पारित गरेको छ ।

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।