काँग्रेसको बैठकमा गर्जिए राहुल, लगाए यी तीन वरिष्ठ नेतामाथि यस्तो आरोप

एजेन्सी । लोकसभा चुनाव २०१९ मा लज्जास्पद हार भोगेपछि भारतीय काँग्रेस पार्टी हार्नुका कारणहरु खोज्ने र केलाउने काम गरिरहेको छ । शनिबार भएको काँग्रेस मिटिङमा पार्टी अध्यक्ष राहुल गान्धी आक्रोशित देखिए । विस्तृतमा


फेब्रुअरीमा लिबियामा २० जना सर्वसाधारण मारिए– राष्ट्रसंघ

फेब्रुअरीमा लिबियामा २० जना सर्वसाधारण मारिए– राष्ट्रसंघ

त्रिपोली । लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।

हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए

हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए

अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको सयेद अबाद जिल्लामा तालिबानी आतङ्ककारी समूह लुकेर बसेका स्थान लक्षित हवाई कारबाहीमा कम्तीमा पाँच तालिबान लडाकू मारिएका सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ ।

किसान हत्याको छानबिन गर्न आदेश

किसान हत्याको छानबिन गर्न आदेश

अबुजा । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् ।

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।

वायनाडमाबाट चुनाव जितेपछि राहुलले राहतको सास फेरे

वायनाडमाबाट चुनाव जितेपछि राहुलले राहतको सास फेरे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्।

भारतीय लोकसभा चुनावः मोदी ३.८५ लाख मतान्तरले विजयी

भारतीय लोकसभा चुनावः मोदी ३.८५ लाख मतान्तरले विजयी

काठमाडौं । भारतीय लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जित हात पार्न सफल भएका छन् ।

निर्वाचन जित्न नरेन्द्र माेदीले अपनाएका पाँच हत्कण्डा

निर्वाचन जित्न नरेन्द्र माेदीले अपनाएका पाँच हत्कण्डा

काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको मतपरिणामले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकालको लागि दोहोर्‍याउने पक्कापक्की गरिसकेको छ ।

भारतीय लोकसभा चुनावः यी चर्चित आमा छोराले पनि चुनाव जित्ने लगभग पक्का

भारतीय लोकसभा चुनावः यी चर्चित आमा छोराले पनि चुनाव जित्ने लगभग पक्का

एजेन्सी । भारतमा लोकसभा मतपरिणामको सरगर्मी बढेको बढ्यै छ । एक पटक पुनः मोदी लहर आएपछि काँग्रेस निराश देखिएको छ । चौकीदार चोर होइन भन्ने जनताले अभिमत जनताले दिएको बताएको विश्लेषकको भनाइ छ ।

हेमा मालिनीलाई राहतः हालसम्म कति प्राप्त गरिन् भोट ?

हेमा मालिनीलाई राहतः हालसम्म कति प्राप्त गरिन् भोट ?

एजेन्सी । भारतीय लोकसभा चुनावको पछिल्लो मतपरिणाम अनुसार हेमा मालिनीले अग्रता बनाएकी छिन् ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।