कोरोना भाइरसको सङ्क्रमण प्राय वृद्ध विरामी र कमजोर स्वास्थ्य भएका मानिसहरूमा

एजेन्सी । चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन् । विस्तृतमा


पूर्वी लिबियामा आठ सर्वसाधारणको हत्या

पूर्वी लिबियामा आठ सर्वसाधारणको हत्या

त्रिपोली । लिबियाको पूर्वी भागमा पर्ने शहर दर्नामा बुधबार बारुदी सुरुङ्ग आक्रमणमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

बन्दुकधारीद्वारा नाइजेरियामा एघार जनाको हत्या

बन्दुकधारीद्वारा नाइजेरियामा एघार जनाको हत्या

लागोस, नाइजेरिया । गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन ।

भारतमा निपा भाइरसबाट सोह्रको मृत्यु

भारतमा निपा भाइरसबाट सोह्रको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ ।

जापानलाई ५ लाख बढी कामदार आवश्यक

जापानलाई ५ लाख बढी कामदार आवश्यक

जापानलाई कृषि र उद्योग क्षेत्रका लागि ५ लाखभन्दा बढी विदेश कामदार आवश्यक परेको छ । त्यसका लागि जापानले काम भित्र्याउने निर्णय गरेको छ।

राइपुरमा सुरक्षा व्यवस्था कडा

राइपुरमा सुरक्षा व्यवस्था कडा

राइपुर, भारत । छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच

बेल्जियम भन्योः आतङ्ककारी हमला होइन

बेल्जियम भन्योः आतङ्ककारी हमला होइन

ब्रसेल्स, बेल्जियम । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतङ्ककारी नभएको बेल्जियम सरकारले जनाएको छ ।

किन एक्कासी उत्तर कोरिया पुगे रुसी विदेशमन्त्री

किन एक्कासी उत्तर कोरिया पुगे रुसी विदेशमन्त्री

मस्को । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेकाे समाचार छ । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने भएको समाचारमा जनाइएको छ ।

हत्या गरिएका भने रुसी पत्रकार जीवित रहेको खुलासा

हत्या गरिएका भने रुसी पत्रकार जीवित रहेको खुलासा

एजेन्सी । हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्।

जिम्बाबेमा जुलाई ३० मा निर्वाचन हुने

जिम्बाबेमा जुलाई ३० मा निर्वाचन हुने

हरारे । जिम्बाबेमा आउँदो जुलाई ३० तारिखका दिन संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेभएको छ ।

हजार मतदान केन्द्रको निर्वाचन रद्द

हजार मतदान केन्द्रको निर्वाचन रद्द

बगदाद । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले एक हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।