बेलायतमा विद्यालय सञ्चालनको तयारी

एजेन्सी । बेलायतमा जुन १ देखि विद्यालय सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । विस्तृतमा


अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

अमेरिकाको विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

वासिङ्टन । अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् ।

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

मस्को । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

मदीरा सेवन गरी पौडी खेल्ने क्रममा दुईमहिनामा २५० जनाको मृत्यु

मदीरा सेवन गरी पौडी खेल्ने क्रममा दुईमहिनामा २५० जनाको मृत्यु

वारसा । पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ ।

एकैरातमा १२ विद्यालयमा आक्रमण भएपछि...

एकैरातमा १२ विद्यालयमा आक्रमण भएपछि...

इस्लामावाद । पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ ।

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका छन् ।

इन्डोनेसिया र चीनमा भूकम्प

इन्डोनेसिया र चीनमा भूकम्प

जाकार्ता । इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

अमेरिकी प्रतिबन्धको केही प्रभाव पर्दैन

अमेरिकी प्रतिबन्धको केही प्रभाव पर्दैन

सिङ्गापुर । टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताएका छन् छ ।

जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार

जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार

हरारे । जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।

ब्रेक्सिटसम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

ब्रेक्सिटसम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

पेरिस । बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गरेकी छिन् । युरोपेली यूनियनका वार्ताकारको समर्थन

ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ

ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको अमेरिकाले स्पष्ट पारेको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।