विवादित अमेरिकी अल्पसङ्ख्यक महिला सांसदले ‘राष्ट्रसँग माफी माग्नुपर्छ’: ट्रम्प

वासिङ्टन । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले भनेका छन्, “मेरो विचारमा ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न सकेका छैनन् ।” विस्तृतमा


अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लागार्डको राजीनामा

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लागार्डको राजीनामा

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेका छन् ।

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

स्ट्रासबर्ग । जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी छिन् ।

‘बेड सीट’ कहिले धुनु भयो ? अबदेखि माइक्रो चिपले बताउँनेछ

‘बेड सीट’ कहिले धुनु भयो ? अबदेखि माइक्रो चिपले बताउँनेछ

एजेन्सी । घर वा होटलको ‘बेड सीट’, तौलिया तथा सिरानीको खोल कहिले धुनुभयो, अब यसलाई याद गरिराख्नु पर्दैन । चीनको यूहान शहरको एक ‘लन्ड्री’ कम्पनीमा माइक्रोचिप लगाएर दुनियाँलाई आश्चर्य बनाएको छ । उक्त चिपको सहायताले पछिल्लो पटक कपडा कहिले धोएको हो भनेर पत्ता लाग्नेछ ।

भवन भत्किँदा ५० जना फसेको आशङ्का

भवन भत्किँदा ५० जना फसेको आशङ्का

एजेन्सी । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ ।

झडपमा पाँच जना सैनिक र एघार जना लडाकू मारिए

झडपमा पाँच जना सैनिक र एघार जना लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सेनाको जाँचचौकीमा गएको राती रातभरी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको एक झडपमा परी पाँच सैनिक र ११ लडाकूको मारिएका छन् ।

पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

कराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ ।

इण्डोनेसियामा एकबिहानै गयो शक्तिशाली भुकम्प

इण्डोनेसियामा एकबिहानै गयो शक्तिशाली भुकम्प

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।

हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटना

किभ । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

मस्को । रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ ।

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

एजेन्सी । शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय -युएनएचसिआर- ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।