कर्णालीवासीले सुर्खेतबाटै लाइसेन्स पाउने

सुर्खेत । भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् । सुर्खेत । यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विस्तृतमा


पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

शहरलाई कुरुप बनाएको भन्दै वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका कर्मचारी नियन्त्रणमा

शहरलाई कुरुप बनाएको भन्दै वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका कर्मचारी नियन्त्रणमा

काठमाडौँ । जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ ।

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले चीनलाई गैंडा हस्तान्तरण गर्दा जे देखियो (फोटोफिचर)

प्रधानमन्त्री ओलीले चीनलाई गैंडा हस्तान्तरण गर्दा जे देखियो (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई एकजोडी गैंडा हस्तान्तरण गरेका छन् । उनले गैंडा हस्तान्तरण गर्दै चीनसँग आपसी सम्बन्ध थप विस्तार भएको बताए । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे ।

वैदेशिक रोजगारीको नाममा यसरी हुन्छ ठगी

वैदेशिक रोजगारीको नाममा यसरी हुन्छ ठगी

उदयपुर । युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् ।

गुण्डनाइके दावा लामाको सहयोगी काठमाडौंबाट पक्राउ

गुण्डनाइके दावा लामाको सहयोगी काठमाडौंबाट पक्राउ

काठमाडौं । गुण्डानाइके दावा लामाका सहयोगी पक्राउ परेका छन् । प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका हुन् ।

अस्पतालको श्ययामा छटपटाउँदै सनम

अस्पतालको श्ययामा छटपटाउँदै सनम

इलाम । दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका–८ का सनम तामाङ अस्पतालको श्ययामा छटपटाइरहेका छन् । २४ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत छन् ।

नगरपालिकाका १० वडामा इन्टरनेट, ई–हाजिरी शुरु

नगरपालिकाका १० वडामा इन्टरनेट, ई–हाजिरी शुरु

कञ्चनपुर । भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ ।

सरकारले डा. केसीका माग सम्बोधन गर्नुपर्नेमा जोड

सरकारले डा. केसीका माग सम्बोधन गर्नुपर्नेमा जोड

पोखरा । नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने

काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।