‘यो पाहुना लाग्न जाने र पाहुना बोलाउने समय होइन’

काठमाडौँ । सरकारले घरमा आउने पाहुनाले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण ल्याउनसक्ने तथा लैजानसक्ने भन्दै सतर्क हुन अनुरोध गरेको छ । लकडाउनको समयमा कतिपयले पाहुनालाई बोलाउने गरेको भन्दै त्यस्तो नगर्न भनेको हो । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले पाहुनासँगै कोरोना पनि भित्रिन सक्ने भएकाले सचेत हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । विस्तृतमा


नेपाल कति शक्तिशाली छ ?

नेपाल कति शक्तिशाली छ ?

काठमाडौँ । जब कुनै देशको सुरक्षा व्यवस्थालाई चुनौती आउने गर्छ तब त्यो देशको सामथ्र्य र सैन्य शक्तिबारे व्यापक चर्चा चल्ने गर्छ ।

नुवाकोटमा आइचर दुर्घटनामा दुईजनाको मृत्यु

नुवाकोटमा आइचर दुर्घटनामा दुईजनाको मृत्यु

विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

आज २२ डिसेम्बर अर्थात् सबैभन्दा छोटो दिन, लामो रात

आज २२ डिसेम्बर अर्थात् सबैभन्दा छोटो दिन, लामो रात

काठमाडौँ । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ ।

कैलालीको टीकापुर क्षेत्रमा आगो ताप्न पाइने

कैलालीको टीकापुर क्षेत्रमा आगो ताप्न पाइने

धनगढी । केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ । स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

नौ फिट लामो अजिङ्गर फेला

नौ फिट लामो अजिङ्गर फेला

सप्तरी । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा शनिबार अजिङ्गर फेला परेको छ । स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिङ्गर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

जलौदीका बासिन्दाद्वारा पुल निर्माणमा श्रमदान

जलौदीका बासिन्दाद्वारा पुल निर्माणमा श्रमदान

तनहुँ । तनहुँको भीमाद नगरपालिका–३ जलौदीका बासिन्दाले खहरे पुल निर्माणमा श्रमदान गर्दै । नगरपालिकाबाट विनियोजित रकममा जनसहभागिता जनाउन श्रमदान भएको हो ।

आगो ताप्दै सर्वसाधारण

आगो ताप्दै सर्वसाधारण

राजविराज । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि राजविराज बजारमा आगो बालेर ताप्दै सर्वसाधारण ।

च्याउ खेतीका लागि पराल पकाइँदै

च्याउ खेतीका लागि पराल पकाइँदै

पाल्पा । पाल्पाको रामपुर नगरपालिका ५ का कृषक लक्ष्मी राना च्याउ खेती गर्न पराललाई ड्रममा राखेर आगोमा पकाउँदै । कृषक रानाको आम्दानीको स्रोत नै च्याउ खेती बनेको छ ।

सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक

सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिका ५ स्थित ठिनी गाउँमा रहेको यारु झो भ्यूटावर नजिक सेल्फीमा रमाउँदै आन्तरिक पर्यटक । गत हप्ता हिमाली क्षेत्रमा परेको हिउँका कारण टावरमा हिमाल हेर्न आउने पर्यटकको सख्या बढ्दो छ ।

छात्रालाई माध्यामिक शिक्षामा आकर्षित गर्न निः शुल्क साइकल

छात्रालाई माध्यामिक  शिक्षामा आकर्षित गर्न निः शुल्क साइकल

भद्रपुर । कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ । मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।