बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । विस्तृतमा


कारबाहीकाे माग गर्दै अरनिकाे राजमार्ग बन्द

कारबाहीकाे माग गर्दै अरनिकाे राजमार्ग बन्द

भक्तपुर । बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४, राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् ।

भारतबाट फर्किएकै भोलिपल्ट राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

भारतबाट फर्किएकै भोलिपल्ट राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौं । भारतबाट उपचार गरेर फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।

सुन तस्करीका अर्का अभियुक्त छिरिङले गरे अात्मसमर्पण

सुन तस्करीका अर्का अभियुक्त छिरिङले गरे अात्मसमर्पण

काठमाडौं । ३३ केजी सुन प्रकरणका अर्का अभियुक्त डेबिटर भनिने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् ।

३३ किलो सुन प्रकरणः अर्का अभियुक्त छिरिङ वांगेल घलेले पनि गरे आत्मसमर्पण

३३ किलो सुन प्रकरणः अर्का अभियुक्त छिरिङ वांगेल घलेले पनि गरे आत्मसमर्पण

काठमाडौँ । ३३ किलो सुन तस्करी र समन शाक्य हत्याकाण्डका अर्का फरार अभियुक्त छिरिङ वांगेल घलेले पनि आत्मसमर्पण गरेका छन्।

आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति

विराटनगर । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

थापाथली चाेकमा दुर्इ मन्त्री छड्के चेकजाँचमा उत्रिएपछि...

थापाथली चाेकमा दुर्इ मन्त्री छड्के चेकजाँचमा उत्रिएपछि...

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् ।

मस्जिदकाे विषयमा झडप हुँदा ८ जना घाइते

मस्जिदकाे विषयमा झडप हुँदा ८ जना घाइते

सिराहा । मस्जिद निर्माण गर्ने र रोक्न खोज्ने पक्षबीच विवाद हुँदा शनिबार सिराहामा झडप भएको छ ।

२८ जना डिएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूची सहित)

२८ जना डिएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले कार्यमूल्यांकनको आधारमा बढुवाको लागि सिफारिस गरेको हो । बढुवा हुनेको पहिलो नम्बरमा अच्युत प्रसाद पुडासैनी परेका छन् ।

भरियालाई साढे १० बर्ष जेल !

भरियालाई साढे १० बर्ष जेल !

काठमाडाैं । १७ किलो सुनसहित पक्राउ परेका मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको ईजालासले बगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ ।

कामचोर ठेकेदार निगरानीमा

कामचोर ठेकेदार निगरानीमा

सुर्खेत । सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध कर्णाली प्रशासन कडा बन्दै गएको छ । कर्णाली प्रदेशभित्र सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि कारबाही प्रक्रिया सुरु गरिएको क्षेत्रीय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।