बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । विस्तृतमा

अरुको ‘ट्रायल’ परीक्षा दिनेसहित तीन जना पक्राउ

अरुको ‘ट्रायल’ परीक्षा दिनेसहित तीन जना पक्राउ

भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माेटरसाइकलकाे ट्रायल दिन अाएका तीनजना नक्कली परीक्षार्थी पक्राउ

एसएसपी श्याम खत्रीको बयान लिन सुरू

एसएसपी श्याम खत्रीको बयान लिन सुरू

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले बिहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । ३८ सय क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका खत्रीले आत्मसमर्पण गरेलगत्तै उनको बयाल लिन सुरु भएको छ ।

गाउँमा गाडी पुगेकाे हेर्ने धाेकाेले ७८ वर्षीय वृद्ध चार दिनदेखि अनशनमा

गाउँमा गाडी पुगेकाे हेर्ने धाेकाेले ७८ वर्षीय वृद्ध चार दिनदेखि अनशनमा

बैतडी । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन् ।

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । ३८ सय क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका खत्रीले बिहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

पूर्वअर्थमन्त्री पाण्डेको तर्कः भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनु पर्छ

पूर्वअर्थमन्त्री पाण्डेको तर्कः भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउनु पर्छ

चितवन । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न तत्काल रोक्न पाँच सय र एक हजारका नोटबन्द गरिनुपर्ने बताएका छन् । सत्ताघटक दल नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका पाण्डेले भारतमा जस्तै नेपालमा पनि पाँच सय हजार दरका नोट बन्द गर्नुपर्ने तर्क गरेका हुन् ।

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान, के हो वास्तविक नाम ?

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान, के हो वास्तविक नाम ?

विराटनगर । मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित) लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

संगीतकर्मी संघकाे अध्यक्षमा कार्की निर्वाचित

संगीतकर्मी संघकाे अध्यक्षमा कार्की निर्वाचित

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

उपत्यकामा साइबर अपराधका घटना बढ्दो

उपत्यकामा साइबर अपराधका घटना बढ्दो

काठमाडाैं । काठमाडौं उपत्यकामा साइबर अपराधका घटना बढ्दै जान थालेका छन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो। महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा १ हजार १ सय ७६ साइबर अपराधका घटना दर्ता भएका छन्।

बजेटबारे आज संसदमा छलफल

बजेटबारे आज संसदमा छलफल

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे छलफल गर्न आज व्यवस्थापिका संसदको बैठक बस्दैछ । सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन अनुसार बिहान ११ बजे बैठक बस्न लागेको हो । बजेटबारे अनेक टिकाटिप्पणी भइरहेको छ । शक्तिशाली सरकारले उत्साजनक बजेट नल्याएको कतिपय सरोकारवालाहरुको भनाई छ ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।