अवैध उत्खनन राेक्न कालिका नगरपालिकामा अनुगमन समिति बनाइने

भरतपुर । चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । विस्तृतमा


भाइको शव लिएर ताप्लेजुङ हिँडेका दाजुको समेत दुर्घटनामा मृत्यु

भाइको शव लिएर ताप्लेजुङ हिँडेका दाजुको समेत दुर्घटनामा मृत्यु

काठमाडौं । भाइको शव लिएर ताप्लेजुङ जाँदै गरेको पिकअपबाट खसेर दाजुको समेत मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा करिब डेढ वर्षअघि मलेसिया पुगेका भाइ देवीप्रसाद लिम्बूको

ठूलो भ¥याङ चोकमा टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

ठूलो भ¥याङ चोकमा टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको ठूलो भर्याङ चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा सरिक

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भए। समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।

बसमा मोटरसाइकल ठोक्किँदा बसुन्धारामा दुई जनाको मृत्यु

बसमा मोटरसाइकल ठोक्किँदा बसुन्धारामा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग

मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग

बनेपा । “मुकेश उठ, यि हेर त यो के हो ?” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उनलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहेका थिए ।

चौलानी नदी किनारमा शव फेला

चौलानी नदी किनारमा शव फेला

बैतडी । चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ ।

हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै

हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै

हुम्ला । सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि आजसम्म बौद्ध धर्मावम्बीबाट यहाँ मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ ।

एक भारतीयसहित १० जना कैदीको कैदमाफी

एक भारतीयसहित १० जना कैदीको कैदमाफी

गौशाला । गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ ।

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ ।

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

वालिङ, स्याङ्जा । विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।