बैजनी रंगको फूलले मनमोहक काठमाडौँ (फोटोफिचर)

काठमाडाैँ । काठमाडौँ सहर यतिबेला बैजनी रंगले भरिएको छ। विशेष गरि राजधानीकाे रत्नपार्क, भृकृटीमण्डप, सिंहदरवार, सातदोबाटो लगायतका स्थान बैजनी रंगका फूलहरुले ढाकिएका छन् । कसैले यसलाई शिरिशको फूल भन्छन् त कसैले यिनलाई भैगेरी फूल भनेर पनि चिन्छन्। अंग्रेजीमा यसलाई ज्याकरान्डा ट्री पनि भनिन्छ । विस्तृतमा


खतराकाे सूचीबाट हट्याे नेपालकाे वायु सेवा

खतराकाे सूचीबाट हट्याे नेपालकाे वायु सेवा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।

पाँच वर्षभित्र ५०० मेगावाटको सौर्य विदुयत् उत्पादन गरिने

पाँच वर्षभित्र ५०० मेगावाटको सौर्य विदुयत् उत्पादन गरिने

ललितपुर । सरकारले पाँच वर्षभित्र ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा त्यसका लागि दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

श्री एयरलाइन्सले राजविराजबाट असार १० गतेबाट नियमित उडान भर्ने

श्री एयरलाइन्सले राजविराजबाट असार १० गतेबाट नियमित उडान भर्ने

राजविराज । राजविराज विमानस्थलबाट आगामी असार १० गतेदेखि श्री एयरलाइन्सको जहाज नियमित उडान भर्ने भएको छ ।

आपूर्तिमन्त्री एक्सनमाः कर छल्ने व्यापारीलाई अब लाग्ने भयो डण्डा

आपूर्तिमन्त्री एक्सनमाः कर छल्ने व्यापारीलाई अब लाग्ने भयो डण्डा

काठमाडौँ । कर छल्ने व्यापारीलाई सरकारले डण्डा लगाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले कर छल्ने सबै व्यापारीको तिन पुस्ते तयार पारिसकेको छ । विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारबाही गर्ने तयारी भएको जनाएको हो ।

बस दुर्घटनाः नौ घाइते, सातको अवस्था गम्भीर

बस दुर्घटनाः नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

फेवातालको आइल्याण्ड भत्काउन महानगरको आदेश

फेवातालको आइल्याण्ड भत्काउन महानगरको आदेश

पोखरा । फेवताल किनारामा निर्माणा भईरहेको आइल्याड भत्काउन महानगरपालीकाले आदेश दिएको छ । पोखरा महानगरपालिका र

भरतपुर महानगरले त्रिविसँग मिलेर इञ्जिनियरिङ कलेज चलाउने

भरतपुर महानगरले त्रिविसँग मिलेर इञ्जिनियरिङ कलेज चलाउने

चितवन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कृषि तथा वन विज्ञान अध्ययन संस्थानअन्तर्गत कृषि क्याम्पस रहेको रामपुरमा भरतपुर महानगरपालिकाले त्रिविसँग मिलेर इञ्जिनियरिङ कलेज चलाउने विषयमा छलफल शुरू भएको छ ।

३३ किलो सुन तस्करी प्रकरण : जमिम शाहका आफन्त अकबर पक्राउ

३३ किलो सुन तस्करी प्रकरण : जमिम शाहका आफन्त अकबर पक्राउ

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाह पक्राउ परेका छन् । प्रहरीले शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

राजविराज । जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ ।

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

बाँके । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।