भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छन् । विस्तृतमा


प्रधानमन्त्री ओलीलाई नेविसंघद्वारा कालाे झण्डाले स्वागत

प्रधानमन्त्री ओलीलाई नेविसंघद्वारा कालाे झण्डाले स्वागत

काठमाडौँ । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीलाई त्रिभुवन विमानस्थलमा कालोझण्डा देखाएका छन् । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

अमेरिकी हस्तक्षेपकाे विराेधमा प्रचण्डले जारी गरे कडा विज्ञप्ति

अमेरिकी हस्तक्षेपकाे विराेधमा प्रचण्डले जारी गरे कडा विज्ञप्ति

काठमाडौं । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गरेका छन् । प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिनुपर्ने पक्षमा नेकपा रहेको बताउँदै अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा अमेरिकी हस्तक्षेपको कडा निन्दा गरिएको छ ।

छलफल बिना नै पास भयाे चिकित्सा शिक्षा विधेयक

छलफल बिना नै पास भयाे चिकित्सा शिक्षा विधेयक

काठमाडौं । सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले विधेयक पास गरेको हो । विधेयक टेबल गर्न जान लागेका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कांग्रेस सांसदहरुले रोक्न खोजे पनि मर्यादापालकहरुले उनलाई रोष्टममा पुर्‍याएका थिए ।

काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कपाल खौरेर आमाको किरिया गरेकी सांसद उषाकला राईको यस्तो प्रतिक्रिया

कपाल खौरेर आमाको किरिया गरेकी सांसद उषाकला राईको यस्तो प्रतिक्रिया

खोटाङ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छिन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले जानकारी दिइन् ।

कम समय सत्तामा बसेर कांङ्ग्रेसले हिंसा र दमनविरुद्ध काम गरेको नेता महेश आचार्यको भनाई

कम समय सत्तामा बसेर कांङ्ग्रेसले हिंसा र दमनविरुद्ध काम गरेको नेता महेश आचार्यको भनाई

बेझाड । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भने

प्रचण्ड र सीताको स्वास्थ्यमा सुधार

प्रचण्ड र सीताको स्वास्थ्यमा सुधार

काठमाडौँ । भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

शिक्षाकाे व्यापारीकरण सदाकाे लागि बन्द हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

शिक्षाकाे व्यापारीकरण सदाकाे लागि बन्द हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।’

निर्वाचनमा काँग्रेस हारेर एकदमै ठीक भयाे : विश्वप्रकाश शर्मा

निर्वाचनमा काँग्रेस हारेर एकदमै ठीक भयाे : विश्वप्रकाश शर्मा

घोराही । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताएका छन् । काङ्ग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै प्रवक्ता शर्माले काङ्ग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राखे । उनले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताए ।

गृहमन्त्री थापा र इजरायली राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा 'बादल' सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।