कार्यकर्ता हत्याकाे विराेधमा विप्लवले गरे संघर्षकाे कार्यक्रम घाेषणा

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कार्यकर्ताको गिरफ्तारीपछि हत्या गरेको भन्दै चरबद्ध संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । पार्टी निकट युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तारपछि हत्या गरेको भन्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरू घोषणा गरेका हुन् । विस्तृतमा


आन्दोलित पत्रकारकाे प्रश्न : लाेकतन्त्र कि पञ्चायत रिटर्न्स ?

आन्दोलित पत्रकारकाे प्रश्न : लाेकतन्त्र कि पञ्चायत रिटर्न्स ?

काठमाडौँ । सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत आज नयाँबानेश्वरस्थित संसद भवनअगाडि पत्रकारहरू सञ्चार साधनहरुसहित प्रदर्शनमा सहभागी भए ।

कम्युनिष्टकाे एकताले नै काँग्रेस पराजित भएकाे हाे : सभापति देउवा

कम्युनिष्टकाे एकताले नै काँग्रेस पराजित भएकाे हाे : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन् ।

मदन भण्डारीकाे विचारलाई पार्टीले छाड्न मिल्दैन : प्रधानमन्त्री ओली

मदन भण्डारीकाे विचारलाई पार्टीले छाड्न मिल्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उनको विचारलाई छाड्न नमिल्ने स्पष्ट गरे ।

नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।

जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा !

जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा !

भरतपुर । आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो ।

नेकपाको एकता– सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी

नेकपाको एकता– सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी

काठमाडौं । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता मतभिन्नताका छन् ।

सत्तारूढ नेकपाकाे एक वर्ष : विचार र संगठनमा शिथिलता, कार्यकर्तामा देखिएन क्रियाशिलता

सत्तारूढ नेकपाकाे एक वर्ष : विचार र संगठनमा शिथिलता, कार्यकर्तामा देखिएन क्रियाशिलता

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ । मुलुकका क्रियाशील दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएको एक वर्ष व्यतित हुँदा प्रदेश र जिल्ला तहको नेतृत्व माक्रै टुङ्गो लागेकाले कार्यकर्तामा क्रियाशिलता नदेखिएको हो ।

किसानलाई सहज र पारदर्शी रुपमा ऋण : मन्त्री ढुंगेल

किसानलाई सहज र पारदर्शी रुपमा ऋण : मन्त्री ढुंगेल

हेँटौडा । प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उनले भने, ‘वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।’

भारतीय लगानीकर्तालाई निर्धक्क लगानी गर्न अर्थमन्त्रीको आग्रह

भारतीय लगानीकर्तालाई निर्धक्क लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताए ।

समृद्धिका लागि कला, साहित्यकाे भूमिका महत्वपूर्ण : उप्रधानमन्त्री पाेखरेल

समृद्धिका लागि कला, साहित्यकाे भूमिका महत्वपूर्ण : उप्रधानमन्त्री पाेखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उनले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गरे ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।