भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छन् । विस्तृतमा


एम्बुसमा परेर खुट्टा गुमाएका पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

एम्बुसमा परेर खुट्टा गुमाएका पूर्वसांसद कार्कीलाई आर्थिक सहयोग

गाईघाट, उदयपुर । गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ । नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई रु चार लाख र विद्यार्थी नेत्री कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको हो ।

विचारमा कमी आउँदा पार्टी कमजोर भयोः दमननाथ ढुङ्गाना

विचारमा कमी आउँदा पार्टी कमजोर भयोः दमननाथ ढुङ्गाना

बनेपा । पूर्वसभामुख एवं नेपाली कांग्रेसका नेता दमननाथ ढुङ्गानाले प्रजातान्त्रिक विचारको कमी भएकाले नेपाली कांग्रेस पार्टी कमजोर भएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज र कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार भएको ‘सन्तपुरुष कृष्णप्रसाद भट्टराई स्मृति सभा’ उनले पछिल्लो चरणको नेतृत्व मूल्य, मान्यता, सिद्धान्त र विचारमा भन्दा पनि आफ्नो निकटकालाई साथमा लिएर हिँडेकाले पार्टी जनताबाट पछि परेको बताए ।

नेता इतिहास र जनताले पैदा गर्ने कुरा होः अध्यक्ष प्रचण्ड

नेता इतिहास र जनताले पैदा गर्ने कुरा होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने बिषय भएको बताएका छन् । अध्यक्ष निवास खुमलटारमा शनिवार बिहान नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका छन् ।

निर्मलाका साथीहरुको प्रधानमन्त्री ओलीलाई भावविह्वल पत्रः हत्यारा कहिले पक्राउ पर्छन् ?

निर्मलाका साथीहरुको प्रधानमन्त्री ओलीलाई भावविह्वल पत्रः हत्यारा कहिले पक्राउ पर्छन् ?

काठमाडौं । कञ्चनपुरको भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच हप्ता नाघेको छ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी पन्तका सहपाठीहरुले साथीको हत्यामा संलग्न पक्राउ नपरेकोबारे प्रधानमन्त्रीलार्इ चिठ्ठी लेखेका छन् ।

बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश

बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश

काठमाडौँ । रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न विधेयक ल्याइएको प्रस्तावनामा उल्लेख छ ।

गुण्डा नाइके दावा लामा दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

गुण्डा नाइके दावा लामा दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

काठमाडौं । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् । लामालाई दिल्ली विमानस्थलबाट भारतीय प्रहरीले पक्राउ गरिएको हो । दुबईबाट फर्कने क्रममा लामालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे १० बजेतिर पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

बिमस्टेक अध्यक्षता श्रीलंकालाई हस्तान्तरण

बिमस्टेक अध्यक्षता श्रीलंकालाई हस्तान्तरण

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् ।

बिमस्टेकका ४ जना आज नै फर्कने, को–को ?

बिमस्टेकका  ४ जना आज नै फर्कने, को–को ?

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलन आज सकिँदैछ । बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका ६ कार्यकारी प्रमुखहरुमध्ये ४ जना आज नै फर्कने भएका छन् ।

सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी

सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन् । संघीय संसद् सचिवालयले एकतापछि बनेको नेकपाको संसदीय दलका लागि भवन अभाव रहेको बताएको छ ।

बिमस्टेक सम्मेलनको आज अन्तिम दिन, ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर

बिमस्टेक सम्मेलनको आज अन्तिम दिन, ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार दिउँसो सकिँदैछ । बिहिबारदेखि सुरु भएको बैठकमा सदस्य राष्ट्रहरुले आपसमा कनेक्टिभिटि गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।