पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न– ‘१४ किलोको नेल र हतकडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ?’

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा कैद भुक्तान गरिररहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भइरहेको छ । हाडजोर्नी र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाँधेरै अस्पताल पु–याइएको थियो । त्यसोत, वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेको छ । विस्तृतमा


पाेखरा पुगेर राष्ट्रपति भण्डारीले गरिन् 'लिफ्ट'काे उद्घाटन

पाेखरा पुगेर राष्ट्रपति भण्डारीले गरिन् 'लिफ्ट'काे उद्घाटन

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गरेकी छन् । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो ।

पूर्वसांसद पण्डितकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

पूर्वसांसद पण्डितकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

विप्लवका कार्यकर्तामाथि गाेली प्रहार, दुई थान एसएमजी बरामद

विप्लवका कार्यकर्तामाथि गाेली प्रहार, दुई थान एसएमजी बरामद

तौलिहवा । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युत पुडासैनीले बताए ।

अदालतकाे फैसलाविरूद्ध जनतामा जान्छाैं : राजेन्द्र महताे

अदालतकाे फैसलाविरूद्ध जनतामा जान्छाैं : राजेन्द्र महताे

विराटनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गरे ।

राहत शिक्षककाे आन्दोलन फिर्ता, सरकारसँग भयाे यस्ताे सहमति

राहत शिक्षककाे आन्दोलन फिर्ता, सरकारसँग भयाे यस्ताे सहमति

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो ।

नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो : प्रधानमन्त्री ओली

नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे ।

साताव्यापी जिल्ला भ्रमणमा सभापति देउवा, आज ११ः १५ बजे विराटनगर प्रस्थान गर्दै

साताव्यापी जिल्ला भ्रमणमा सभापति देउवा, आज ११ः १५ बजे विराटनगर प्रस्थान गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाको जिल्ला भ्रमणको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

विप्लव समूहलाई समयमै सम्बाेधन नगरे द्वन्द्वकाे ज्वाला दन्किन्छ : डा. भट्टराई

विप्लव समूहलाई समयमै सम्बाेधन नगरे द्वन्द्वकाे ज्वाला दन्किन्छ : डा. भट्टराई

काठमाडौँ । नयाँ शक्तिका संयोजक एवँ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत तराईका असन्तुष्ट समूहलाईलाई चाँडै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै डा. भट्टराईले विप्लव समूहलाई समयमै सम्बोधन नगरे मुलुकमा फेरि द्वन्द्वको ज्वाला दन्किने बताए ।

अधिकांश सांसद आन्दोलनरत शिक्षकमाथि भएकाे हस्तक्षेपकाे विराेधमा

अधिकांश सांसद आन्दोलनरत शिक्षकमाथि भएकाे हस्तक्षेपकाे विराेधमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिएको छ । बैठकमा पहिलो वक्ताका रूपमा नेकपाका खगराज अधिकारीले अस्थायी शिक्षकका रूपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने बताए । उनले भने, ‘अस्थायी र राहत शिक्षकको मागलाई सम्बोधन गरिनुपर्छ ।’

'बिजनेस' नपाएपछि 'विशेष कारण' भन्दै सूचना टाँसेर बैठक स्थगित

'बिजनेस' नपाएपछि 'विशेष कारण' भन्दै सूचना टाँसेर बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

राजनीति ट्रेण्डिङ्ग

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।