यी हुन् युरोकप छनोट खेल्ने २३ सदस्यीय स्पेनको टोली

एजेन्सी । स्पेनले सन् २०२० को युरोकप छनोटका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको टोलीमा मिडफिल्डर सान्टी कार्जार्लाले ६६८ दिनपछि पुनः राष्ट्रिय टोलीमा प्रवेश पाएका छन् । चोटका कारण टोलीमा नपरेका उनलाई लामो समयपछि प्रशिक्षक लुइस इन्रिकेले स्थान दिएका हुन् । विस्तृतमा


५२ मिलियन खर्चेर एट्लेटिको मड्रिडले लिमार भित्र्यायो

५२ मिलियन खर्चेर एट्लेटिको मड्रिडले लिमार भित्र्यायो

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले फ्रान्सको मोनाकोबाट लिमारलाई भित्र्याएको छ । फ्रान्सका युवा मिडफिल्डर लिमारलाई सोमबार एट्लेटिको मड्रिडले सार्वजनिक गरेको हो ।

पिएसजीले एट्लेटिको मड्रिडलाई हरायो

पिएसजीले एट्लेटिको मड्रिडलाई हरायो

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गतको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वाभाव होः नेमार

खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वाभाव होः नेमार

ब्राजिल । ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् ।

संयुक्त खेल अभ्यासका लागि उत्तर कोरियाली समूह दक्षिण कोरियामा

संयुक्त खेल अभ्यासका लागि उत्तर कोरियाली समूह दक्षिण कोरियामा

दक्षिण कोरिया । उत्तर कोरियाका खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् ।

लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लन्डन । लण्डनको लर्ड्स क्रिकेट मैदानमा आइतबार नेपाल र नेदरल्याण्डबीचको खेल वर्षाका कारण पूरा हुन नपाउंदै रद्ध भएको छ । तर त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिजअन्तर्गत मेरिलिवोन क्रिकेट क्लब(एमसिसी)संगको छोट्याइएको खेल भने नेपालले जितेको छ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अजबगजबको जीवनयात्रा !

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अजबगजबको जीवनयात्रा !

रियल मड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनको यात्रालाई ब्रेक लगाउँदै इटालीयन क्लब युभेन्ट्समा केही साता अघि आवद्ध भएका छन् ।

नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो

नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो

काठमाडाैं । क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा नेपालले मेरिलोबन क्रिकेट क्लब (एमसिसी)लाई ९ विकेटले हराएको हो ।

बार्सिलोनाद्वारा टोटनहम पराजित

बार्सिलोनाद्वारा टोटनहम पराजित

काठमाडौं । बार्सिलोनाले इंग्लिस क्लब टोटनहमविरुद्ध जित निकालेको छ । बार्सिलोनाले इंग्लिस क्लब टोटनहमलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गरेको हो । खेलको नियमित समय २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

म्यानचेस्टर सिटीद्वारा बार्यन म्युनिख पराजित, महरेज घाइते

म्यानचेस्टर सिटीद्वारा बार्यन म्युनिख पराजित,  महरेज घाइते

काठमाडौं । केही बेरअघि सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बार्या म्युनिखलाई ३–२ गोलले पराजित गरेको छ ।

पेनाल्टीमा इन्टर मिलानलाई चेल्सीले हरायो

पेनाल्टीमा इन्टर मिलानलाई चेल्सीले हरायो

काठमाडौं । शनिबार राति सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गतको खेलमा इंग्ल्सि क्लब चेल्सीले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।