फ्रेन्च लिग वानको उपाधि पीएसजीलाई

काठमाडौं/एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पिसिपको उपाधि हात पारेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ ले पराजित गर्दै पीएसजीले फ्रेन्च लिग वानको उपाधि हात पारेको हो । विस्तृतमा


म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनसँग बराबरी खेल्यो

म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनसँग बराबरी खेल्यो

काठमाडौं । खराब नतिजाबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले पुनः बराबरी खेलेको छ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्टनसँग २–२ गोलको बराबरी खेलेको हो ।

बार्यनद्वारा वेरडेर पराजित

बार्यनद्वारा वेरडेर पराजित

काठमाडौं । शनिबार राति सम्पन्न जर्मनको घरेलु लिग बुन्डेस लिगा अन्तर्गतको खेलमा बायर्न म्युनिखले वेरडेर बरमेनमाथि २–१ को जित निकालेको छ । बायर्नको जितमा सर्जे गेनबेरले २ गोल गरेका थिए । उनले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

डर्टमण्डको अपराजित यात्रा कायमै

डर्टमण्डको अपराजित यात्रा कायमै

काठमाडौं । जर्मनको घरेलु लिग बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले विजयी यात्रा कायमै राखेको छ । शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले फेरिबर्गमाथि २–० को जित निकालेको हो ।

म्यान्चेस्टर सिटीको अपराजित यात्रा कायमै

म्यान्चेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं । म्यान्चेस्टर सिटीले घरेलु लिगमा अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको हो ।

सङ्कटा क्लब विजयी

सङ्कटा क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

ए डिभिजन लिग : प्रहरीद्वारा एनआरटी पराजित

ए डिभिजन लिग : प्रहरीद्वारा एनआरटी पराजित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी०लाई पराजित गरेको छ ।

एनआरटीलाई पुलिसले हरायो

एनआरटीलाई पुलिसले हरायो

काठमाडौं । विभागीय टिम नेपाल पुलिसले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको खेलमा पुलिस ३–० गोलले विजयी भएको हो ।

साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने

साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने

काठमाडौं । साफ महिला च्याम्पियनसिप यसपटक विराटनगरमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको साफ महिला च्याम्पियनसिप यसपटक विराटनगरमा हुने लागेको हो ।

भोस्क्र्लामाथि आर्सनलको ३ गोल

भोस्क्र्लामाथि आर्सनलको ३ गोल

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युक्रेनको भोस्क्र्लालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न यूरोपा लिग अन्तर्गतको खेलमा आर्सनल ३–० गोलले विजयी भएको हो ।

चेल्सीले सालोनिकालाई ४–० गोलले हरायो

चेल्सीले सालोनिकालाई ४–० गोलले हरायो

काठमाडौं । इंग्लिस क्लब चेल्सीले ग्रिसको क्लब पीएओके सालोनिकालाई ४– ० गोलले हराएको छ । बिहीबार राति सम्पन्न युईएफए युरोपा लिग अन्तर्गतको खेलमा चेल्सीले ओलिभर जिरुड, क्यालम हड्सन र अल्भारो मोराटाको गोलमा जित दर्ता गरेको हो ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।