बोइङको कारखाना अनिश्चितकालीन बन्द

एजेन्सी । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । विस्तृतमा


चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

चाङ्सा । चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ ।

इन्टरनेटको मूल्य नबढ्ने

इन्टरनेटको मूल्य नबढ्ने

काठमाडौँ । इन्टरनेटको मूल्य नबढ्ने भएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो ।

युट्युबका भरमा करोडौँ कमाउने युट्युबरहरु

युट्युबका भरमा करोडौँ कमाउने युट्युबरहरु

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् । तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो सिर्जनात्मक भिडियोहरु यूट्युबमा पोस्ट गरेर नाम र दाम दुवै कमाएका छन् । यूट्युबबाट वर्षमा लाख मात्रै होइन करोडौं कमाउनेहरु पनि छन् ।

बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरियो

बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरियो

खोटाङ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो ।

तपाईंको बच्चाले मोबाइल चलाइराख्छन् ? होसियार ! लाग्ला है यस्ता रोग

तपाईंको बच्चाले मोबाइल चलाइराख्छन् ? होसियार ! लाग्ला है यस्ता रोग

एजेन्सी । पछिल्लो समय बच्चाहरु मोबाइल चलाउन तथा भिडियो गेममा मस्त हुन थालेका छन् । अभिभावकहरु पनि आफ्नो बच्चालाई मोबाइल दियो भने झगडा गर्दैन, दुःख दिदैन भन्ने सोच्छन् तर, यसको बेफाइदाहरु पनि उत्तिकै छ । बच्चाहरुले दिनको सात घण्टाभन्दा बढी समय मोबाइल तथा भिडियो गेममा बिताउने गरेको खण्डमा ९ देखि १० वर्षका बच्चाको कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समय अगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् ।

आप्पोको रेनो सार्वजनिक

आप्पोको रेनो सार्वजनिक

काठमाडौँ । ओप्पोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । वैश्विक स्तरमै रेनो र रेनो १०एक्स जुमका लागि चलिरहेको चर्चाका विच आफ्ना उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत, बृहत्त उपभोक्ता माझ आफ्नो सेवा पुर्याउने सोचका साथ ब्यापक अपिल गर्दै कम्पनी परिवर्तन उन्मुख भएको हो ।

पहिलाे नेपाली भूउपग्रहले असार २ गतेदेखि पृथ्वीकाे परिक्रमा गर्ने

पहिलाे नेपाली भूउपग्रहले असार २ गतेदेखि पृथ्वीकाे परिक्रमा गर्ने

ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

एउटा खतरनाक लत जसलाई प्रत्येक परिवारले बुझ्नु आवश्यक छ

एउटा खतरनाक लत जसलाई प्रत्येक परिवारले बुझ्नु आवश्यक छ

एजेन्सी । इन्टरनेट र सोसल मिडियाको प्रयोगलाई हिजोआज रक्सी र जुवाको जस्तो लत पार्ने विषयका रुपमा लिन थालिएको छ । अधिकांशले सोसल मिडिया र इन्टरनेटमै बसेर विभिन्न काम गर्ने, आफ्ना फोनमै म्यासेज र इमेल चेक गरिरहने र नयाँ नयाँ एप्स आउनेबित्तिकै डाउनलोड गर्ने किसिमका लतहरु यसका प्रयोगकर्तामाझ बढिरहेको छ ।

बिल गेट्ससँग छन् यस्ता स्टाइलिस र महँगा कारहरु

बिल गेट्ससँग छन् यस्ता स्टाइलिस र महँगा कारहरु

विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।

अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला

अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला

एजेन्सी । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।