नेपालकाे पहिलाे भूउपग्रहले गर्नेछ यस्ताे काम

ललितपुर । नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ । विस्तृतमा


स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन

स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन

काठमाडौं । छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो । मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो उपयोगविहीन बनेको छ ।

रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार

रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार

काठमाडाैँ । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्बः तत्काल नतिरे इजाजत रद्द

दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्बः तत्काल नतिरे इजाजत रद्द

काठमाडौं । संघीय संसदको अर्थ समितिले नौ दूरसञ्चार सेवा प्रदायकबाट झन्डै तीन अर्ब रुपैयाँ बक्यौता तत्काल उठाउन र नतिरेमा इजाजत रद्दसम्मको कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

अन्तरिक्षमा बियर लैजाने तयारी

अन्तरिक्षमा बियर लैजाने तयारी

हालसम्म भनिन्थ्यो कि रक्सी पिउने मानिस आकाशमा उडेजस्तो महसुस गर्छन् वा स्वर्गानुभुत गर्छन् । तर, एक मिडिया रिपोर्टका अनुसार अब छिट्टै नै बीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ । यसका लागि एक विशेष तयारी गरिदैछ । यदी यसो भएमा अन्तरिक्षमा जाने एस्ट्रोनटहरुले स्पेसमा बीयरको मज्जा लिन पाउनेछन् ।

आइतबारदेखि देशैभर मौसम सफा हुने

आइतबारदेखि देशैभर मौसम सफा हुने

काठमाडौं । आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने

सीसी क्यामेराबाट वन्यजन्तुको सुरक्षामा सेना खटिने

काठमाडौं । पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।

एकैदिनमै टाटा मोटर्सको सेयरमूल्य घट्यो ३० प्रतिशत

एकैदिनमै टाटा मोटर्सको सेयरमूल्य  घट्यो ३० प्रतिशत

मुम्बई । जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ । भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो चौमासिकमा सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो ।

सर्वाधिक तलब खाने १० सिइओ

सर्वाधिक तलब खाने १० सिइओ

एउटा सिइओको वार्षिक आम्दानी कतिसम्म हुनसक्ला ? हरेक देशका आफ्ना आफ्नै नियम तथा कानुनहरु रहेका छन् । यस्ता कम्प्लेक्स संरचनाका कारण उनीहरुको आम्दानी हिसाब यति हो भन्ने छैन ।

सगरमाथाको उचाई नापिने, सर्भे टोली पठाउने तयारी

सगरमाथाको उचाई नापिने, सर्भे टोली पठाउने तयारी

काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनका लागि जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।