नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

लण्डन । काेरोना महामारीपछि लागू भएको लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले नेपाल फर्कन चाहेको भन्दै लण्डन दूतावासमा विवरण बुझाउका छन् । विस्तृतमा


अन्तर्राष्ट्रिय प्रतिस्पर्धाकोे तयारीमा हिमाल

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाकोे तयारीमा हिमाल

लण्डन । यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (युकेएनएफबिएफ) द्धारा आयोजित मिस्टर यूके नेपाल प्रतियोगिताका विजेता हिमाल भुजेल यतिबेला एक प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छन् ।

बालचन्द्र, कला र सिर्जुले जमाए वुल्वीचमा रोधी

बालचन्द्र, कला र सिर्जुले जमाए वुल्वीचमा रोधी

प्रकाश कंडेलको संयोजनमा आयोजित 'सनराइज दोहोरी धमाका' मा गायक बालचन्द्र बरालसंगै गायिकाद्धय कला लम्साल र सिर्जु अधिकारीले प्रस्तुति गरेका थिए ।

पर्वत वेलफेयर सोसाइटी यूकेको साधारणसभा र कार्यसमिति निर्वाचन डिसेम्बर १६ मा

पर्वत वेलफेयर सोसाइटी यूकेको साधारणसभा र कार्यसमिति निर्वाचन डिसेम्बर १६ मा

लण्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको साधारणसभा आउंदो डिसेम्बर महिनाको १६ तारिख अल्डरसटको एम्पायर हलमा गरिने भएको छ । त्यसअवसरमा संस्थाको सातौं कार्यसमितिको निर्वाचन पनि हुनेछ ।

ग्लोबल चेनका रुपमा बिस्तार हुंदै 'मम एण्ड रोटी', लण्डनको अल्पार्टनमा नयां शाखा

ग्लोबल चेनका रुपमा बिस्तार हुंदै 'मम एण्ड रोटी', लण्डनको अल्पार्टनमा नयां शाखा

प्रयोगात्मक रुपमा गत वर्ष लण्डनको हन्सलोमा सुरु भएको रेष्टुरेन्टले दोस्रो शाखा लण्डनकै वेम्बलीमा सञ्चालनमा ल्याएको छ । विश्वविख्यात वेम्बली स्टेडियमकै नजिक अल्पार्टनमा 'मम एण्ड रोटी'को शाखा बिस्तार गरिएको हो ।

बेलायतको परम्परागत नेवाः भोजमा रमाए गैरनेवाः पनि ( फोटोफिचर )

बेलायतको परम्परागत नेवाः भोजमा रमाए गैरनेवाः पनि ( फोटोफिचर )

मौलिक शैलीको यो परम्परागत नेवाः भोजमा स्वादिष्ट नेवारी परिकारहरुको स्वाद लिन बेलायतबासी नेवाः समुदाय मात्र होइन, गैरनेवाः नेपालीहरुको पनि उल्लेख्य उपस्थिति रह्यो ।

चार्ल्टन नेपाली समाजमा कृष्ण खरेलको नेतृत्वमा आयो नयां टिम

चार्ल्टन नेपाली समाजमा कृष्ण खरेलको नेतृत्वमा आयो नयां टिम

नयां कार्यसमितिमा रेखा खरेल र हरिकुमार मल्ल उपाध्यक्ष, राजु न्यौपाने सचिव, प्रकाशराज कंडेल सहसचिव, कृष्ण गैरे कोषाध्यक्ष र दिलबहादुर जिसी सहकोषाध्यक्ष चयन भएका छन् । सदस्यहरुमा खड्क रेश्मी, भुवन खत्री, शुष्मा भण्डारी अर्याल, कृष्ण कुंवर, राम पाण्डे र धनबहादुर लामा चुनिएका छन् ।

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनबाट डीबीसी यूके र आरजीएनएसलाई आर्थिक सहयोग

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनबाट डीबीसी यूके र आरजीएनएसलाई आर्थिक सहयोग

गत अगस्ट १८ मा सम्पन्न संस्थाको च्यारिटीमा संकलित कोषबाट डायमन्ड बुद्धिस्ट सेन्टर (डीबिसी ) यूके र रोयल ग्रिनविच नेपाली सोसाइटी (आरजिएनएस) लाई सहयोग गरिएको हो ।

११ बुंदे घोषणापत्र जारी गर्दै एनआरएन यूकेको काउन्सिल बैठक सम्पन्न

११ बुंदे घोषणापत्र जारी गर्दै एनआरएन यूकेको काउन्सिल बैठक सम्पन्न

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको काउन्सिल बैठक शनिबार अल्डरसटमा सम्पन्न भएको छ । बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको बैठकले एक ११ बुंदे घोषणापत्र जारी गरेको छ ।

देशले हाम्रै पालोमा काँचुली फेर्नेछ : प्रधानमन्त्री ओली (भिडियो )

देशले हाम्रै पालोमा काँचुली फेर्नेछ : प्रधानमन्त्री ओली (भिडियो )

गैरआवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा बिश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशमा लगानि गर्न समेत आग्रह गरेका छन् ।

प्लमस्टिडमा खुल्यो नेपालीको पहिलो फार्मेसी

प्लमस्टिडमा खुल्यो नेपालीको पहिलो फार्मेसी

लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको प्लमस्टिडमा नेपाली व्यवस्थापनको पहिलो फार्मेसी खुलेको छ । साउथ ईस्ट लण्डनमा यसअघि नै २ वटा फार्मेसी सञ्चालन गरिरहेको कंडेल ग्रुपले शुक्रबारदेखि प्लमस्टिड कर्नरमा तेस्रो फार्मेसी सञ्चालनमा ल्याएको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।