बेलायतमा विद्यालय सञ्चालनको तयारी

एजेन्सी । बेलायतमा जुन १ देखि विद्यालय सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । विस्तृतमा


सेप्टेम्बर २३ मा प्लमस्टिडमा जिगेसाको दशैं तिहार शुभकामना कार्यक्रम

सेप्टेम्बर २३ मा प्लमस्टिडमा जिगेसाको दशैं तिहार शुभकामना कार्यक्रम

यहि सेप्टेम्बर २३ आइतबारको सांझ प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा 'दशैं तिहार शुभकामना सांझ २०१८' गर्न लागिएको हो ।

ब्रेक्जिटपछि बेलायतको भिसामा युरोपेली र गैरयुरोपेलीलाई समान मापदण्ड

ब्रेक्जिटपछि बेलायतको भिसामा युरोपेली र गैरयुरोपेलीलाई समान मापदण्ड

कमिटीको प्रतिवेदनलाई बेलायत सरकारले विचारपुर्वक ग्रहण गर्ने बताएको छ । विपक्षी लेबर पार्टीले भने गैरयुरोपेली आप्रवासीहरुप्रति हुंदै आएको नीतिगत भेदभावको अन्तय हुनुपर्ने भन्दै प्रतिवेदनको समर्थन गरेको छ ।

चर्चित कलाकारको साथ लण्डनको वुल्वीचमा हुंदै 'लोकदोहोरी धमाका'

चर्चित कलाकारको साथ लण्डनको वुल्वीचमा हुंदै 'लोकदोहोरी धमाका'

यहि सेप्टेम्बर ३० तारिख आइतबारको सांझ वुल्वीचस्थित लोटस क्लबमा कार्यक्रम हुनेछ । कार्यक्रममा लोकदोहोरी गायक बालचन्द्र बराल र गायिकाद्धय कला लम्साल र सिर्जु अधिकारीले प्रस्तुति गर्नेछन् ।

नरेश काङमाङ राईको 'खुकरीको धारमा' को दोस्रो संस्करण विमोचन

नरेश काङमाङ राईको 'खुकरीको धारमा' को दोस्रो संस्करण विमोचन

पुस्तकका लेखक राई आफै भूतपूर्व गोर्खा हुन् । उनका आधा दर्जनभन्दा बढि पुस्तक प्रकाशित छन् । जसमध्ये 'युद्ध बोकेको सिताङ' उपन्यास र 'पप्पी फूल' कविता संग्रह पनि 'खकुरीको धारमा' जस्तै गोर्खासम्बन्धी विषयमै आधारित छन् ।

एनआरएन यूकेकोे काउन्सिल बैठकमा सयौं संस्थाका प्रतिनिधी सहभागी बनाउने तयारी

एनआरएन यूकेकोे काउन्सिल बैठकमा सयौं संस्थाका प्रतिनिधी सहभागी बनाउने तयारी

काउन्सिल बैठकका लागि बेलायतमा रहेका २ सय बढि नेपाली संघसंस्थालाई आफ्ना प्रतिनिधी पठाउन अनुरोध गर्दै पत्राचार गरिएको छ । बैठकमा एनआरएन केन्द्रका उपाध्यक्ष कुमार पन्त पनि विशेष अतिथीका रुपमा सहभागी हुने तय भइसकेको छ ।

पेचिलो बन्दै ब्रेक्जिट, दोस्रो जनमत संग्रह माग गरे लण्डन मेयर खानले

पेचिलो बन्दै ब्रेक्जिट, दोस्रो जनमत संग्रह माग गरे लण्डन मेयर खानले

ब्रेक्जिटको लागि निर्धारित तिथि नजिकंदै गर्दा युरोपेली संघसंगको डिलको लागि बेलायत सरकारले प्रभावकारी पहल गर्न नसकेको ठहर गर्दै मेयर खानले पुनः अर्को जनमत संग्रहको माग गरेका हुन् ।

'नो डिल ब्रेक्जिट' भए बेलायतमा घरको मुल्य ३५ प्रतिशतसम्म घट्ने

'नो डिल ब्रेक्जिट' भए बेलायतमा घरको मुल्य ३५ प्रतिशतसम्म घट्ने

सन् २०१९ को मार्च महिनासम्मभित्रमा बेलायत र युरोपेली संघबीच कुनै डिल हुन नसकेर 'नो डिल ब्रेक्जिट' भयो भने त्यसले बेलायतलाई कस्तो असर गर्नेछ भनेर बहसहरु सुरु भएका छन् ।

बेक्सलीमा नेपालकै झल्को दिने तीज

बेक्सलीमा नेपालकै झल्को दिने तीज

लण्डन । नेपाली महिलाहरु महान चाड तीजको उपलक्ष्यमा बेक्सली समाज लण्डनले नेपालकै झल्को दिलाउने तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मनकामना महिला समुहले खादा र ब्याजरहित कार्यक्रम गरी तीज मनायो

मनकामना महिला समुहले खादा र ब्याजरहित कार्यक्रम गरी तीज मनायो

लण्डन । बर्मिङहमको वेष्ट ब्रोमिचमा बसोबस गर्ने नेपाली महिलाहरुको समुह 'मनकामना महिला समुह' ले तीजको अवसरमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्य चौतारीको दोस्रो वार्षिकत्सवमा नेटवर्क लाइब्रेरी शुभारम्भ

साहित्य चौतारीको दोस्रो वार्षिकत्सवमा नेटवर्क लाइब्रेरी शुभारम्भ

दोश्रो वार्षिक उत्सवको अवसर पारेर साहित्य चौतारी यूकेले नेपाली हातेमालो पुस्तकालय ( नेपाली नेटवर्क लाइब्रेरी ) को शुभारम्भ गरेको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।