लण्डनमा एक नेपालीको उद्धार, भारतीय मालिकले शोषण गरेको खुलासा

लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विस्तृतमा


लण्डन दूतावासमा विमोचन भयो 'चिटिक्कै मलाई सुहायो'

लण्डन दूतावासमा विमोचन भयो 'चिटिक्कै मलाई सुहायो'

लन्डन । बेलायत बस्दै आएका पत्रकार नरेन्द्र बस्नेतले सिर्जना गरेको तीज गीत 'चिटिक्कै मलाई सुहायो' को गीत तथा म्युजिक भिडियो लण्डनस्थित नेपाली दूतावासमा विमोचन भएको छ ।

लण्डनमा फरक स्वादको 'गजल साँझ'

लण्डनमा फरक स्वादको 'गजल साँझ'

लण्डनको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आयोजित 'लण्डन गजल साँझ २०१८' का सहभागीले कार्यक्रमलाई फरक र मिठो अनुभुति गरे ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले 'इन्फरमेसन डे' कार्यक्रम गर्दै

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले 'इन्फरमेसन डे' कार्यक्रम गर्दै

भूपू गोर्खा र उनका सन्तान जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधा आदि विषयमा सचेत गराउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको हो ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायतमा पुनः पोखरेल

नेपाल मुक्तक प्रतिष्ठान बेलायतमा पुनः पोखरेल

लण्डनस्थित ह्यारो फुटबल क्लबमा आयोजित मुक्तककारहरूको साधारणसभाले वर्तमान अध्यक्ष दुर्गाप्रसाद पोख्रेलकै नेतृत्वमा सात सदस्यीय कार्य समिति चयन गरेको छ।

विपी अध्ययन प्रतिष्ठान बेलायतको संयोजकमा अर्जुन कटुवाल मनोनित

विपी अध्ययन प्रतिष्ठान बेलायतको संयोजकमा अर्जुन कटुवाल मनोनित

प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख दिनेश राईको उपस्थितिमा लण्डनमा सम्पन्न भेलाले गरेको सिफारिसमा कटुवाललाई संयोजक मनोनित गरिएको हो ।

गोल्डेनसिपमा रमेशराज र सुशिलाले गरे प्रस्तुति

गोल्डेनसिपमा रमेशराज र सुशिलाले गरे प्रस्तुति

गायक रमेशराज भट्टराई र गायिका सुशिला गौतमले दर्जनौं गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए ।

कथा : ब्रिटिस ओइदर

कथा : ब्रिटिस ओइदर

नीलो समुन्द्र अनन्त सम्म आफ्ना मायाबी त्राटक फाली रहेको थियो | त्यसमा घामका किरणहरुले ल्याएको पराबर्तन र त्यसको चम्काई बेजोड प्रतित भै रहेको थियो | ब्राइटनको समुन्द्री किनार त्यस दिन भरिभराउ थियो | बिचका फ्यानहरु , बिकिनिका भक्तहरु र बालुवाका पारखीहरुको एक छत्र साम्राज्य थियो जता ततै |

विवाहको २५ वर्ष पछि सम्बन्धबिच्छेद गर्दै बोरिस जोनसोन दम्पति

विवाहको २५ वर्ष पछि सम्बन्धबिच्छेद गर्दै बोरिस जोनसोन दम्पति

लण्डन । लण्डनका पूर्व मेयर तथा बेलायतका निवर्तमान परराष्ट्रमन्त्री बोरिस जोनसोनले पत्नी मरिना विलरसंग सम्बन्धविच्छेद गर्ने भएका छन् । वैवाहिक सम्बन्ध गांसिएको २५ वर्षपछि उनीहरु अलग हुन लागेका हुन् ।

शनिबार वुल्वीचमा साहित्य चौतारी यूकेको दोस्रो वार्षिक श्रृंखला

शनिबार वुल्वीचमा साहित्य चौतारी यूकेको दोस्रो वार्षिक श्रृंखला

साहित्य चौतारी यूकेले आफ्नो नियमित २४ औं तथा दोस्रो वार्षिक श्रृंखला शनिबार वुल्वीचमा आयोजना गर्दैछ । वुल्वीच लाइब्रेरीको सभाकक्षमा मध्यान्ह १२ देखि दिउंसो साढे ३ बजेसम्मका लागि कार्यक्रम तय गरिएको छ ।

विस्तार हुंदै ए स्टार, रेडिङमा खुल्यो नयां कार्यालय

विस्तार हुंदै ए स्टार, रेडिङमा खुल्यो नयां कार्यालय

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा नेपालीहरु उल्लेख्य रहेको बेलायतको रेडिङ शहरस्थित क्यासल स्ट्रिटमा समेत कार्यालय स्थापना गरेको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।