लण्डनमा एक नेपालीको उद्धार, भारतीय मालिकले शोषण गरेको खुलासा

लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विस्तृतमा


डाक्टर र नर्सलाई बेलायत आउन अब थप सजिलो, भिसाको कोटा नतोकिने

डाक्टर र नर्सलाई बेलायत आउन अब थप सजिलो, भिसाको कोटा नतोकिने

नयां व्यवस्थाले डाक्टर र नर्स लाई क्याप नलागाउने भएपछि एकातिर बेलायत आउन चाहने डाक्टर र नर्सका लागि भिसाको कोटाले बन्देज गर्ने छैन भने अर्कोतिर २० हजर ७ सयको कोटामा यसअघि डाक्टर, नर्सले ओगट्ने गरेको कोटामाअब अन्य कामदार आउन पाउनेछन् ।

नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा सम्मेलन हुने

नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा सम्मेलन हुने

लन्डन । नेपालको उच्च शिक्षामा डायष्पोराको भूमिकाबारे क्यानाडामा एक सम्मेलन हुने भएको छ । ग्लोवल पोलिसी फोरम फर नेपाल,

यस्तो देखियो रशियामा विश्वकप २०१८ को उद्घाटन समारोह

यस्तो देखियो रशियामा विश्वकप २०१८ को उद्घाटन समारोह

लन्डन । २१ औं  विश्वकप फुटबल विहीबार रशियामा सुरु भएको छ ।

आइतबार वेल्समा एनआरएन यूकेको राज्य परिषद गठन हुने

आइतबार वेल्समा एनआरएन यूकेको राज्य परिषद गठन हुने

लण्डन । एनआरएन यूकेले यहि आइतबार जुन १७ तारिखका दिन वेल्समा राज्य समन्वय परिषद गठन गर्ने भएको छ । एनआरएन यूकेअन्तर्गत बेलायतका चार वटै राज्यमा समन्वय परिषद गठन गर्ने अभियानमा वेल्समा परिषद गठन गर्न लागिएको हो ।

एनआरएनविरोधी अभिव्यक्ति दिने मन्त्री पण्डितविरुद्ध उत्रियो एनआरएन यूके

एनआरएनविरोधी अभिव्यक्ति दिने मन्त्री पण्डितविरुद्ध उत्रियो एनआरएन यूके

लण्डन । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लगातार गैरआवासीय नेपालीहरुका विरुद्ध अभिव्यक्ति दिने क्रम नरोकेकोे भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेले विरोध गरेको छ ।

बिजनेस भिसाको रुटलाई खुकुलो पार्दैे बेलायत, डिग्री अनिवार्य नहुने

बिजनेस भिसाको रुटलाई खुकुलो पार्दैे बेलायत, डिग्री अनिवार्य नहुने

लण्डन । बेलायत सरकारले बिजनेस भिसामा बेलायत आउन चाहने विदेशी उद्यमीहरुका लागि भिसाको प्रक्रिया केहि खुकुलो बनाउने तयारी गरेको छ ।

जुलाई २९ कोे क्रिकेट सफल पार्न दूतावासको पनि कसरत

जुलाई २९ कोे क्रिकेट सफल पार्न दूतावासको पनि कसरत

नेपालको राष्ट्रिय क्रिकेट टिमले खेल्ने उक्त खेलमा बेलायतस्थित नेपालीहरुको सक्दो बढि सहभागिता गराउनेबारे छलफल गर्न यहि शुक्रबार सांझ दूतावासमा एक बैठक आव्हान गरिएको छ ।

आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

कार्यक्रमको पहिलो चरण स्वर्गीय वरिस्ठ संगीतकार दिव्या खालिंगको स्मरणमा समर्पण गरिएको थियो भने दोस्रो चरणमा विभिन्न स्थानीय कलाकारहरुद्वारा गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

मन्त्री जेम्स ब्रोकनसायरको उपस्थितीमा बेक्स्ली नेपाली समाजको भेला सम्पन्न

मन्त्री जेम्स ब्रोकनसायरको उपस्थितीमा बेक्स्ली नेपाली समाजको भेला सम्पन्न

यही जुन ९, २०१८ को दिन यस बेक्स्ली नेपाली समाजको वार्षिक भेला समाजको अध्यक्ष केश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले गर्यो साङपूजा तथा प्रवचन

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले गर्यो साङपूजा तथा प्रवचन

लण्डन । गत आइतबार प्लमस्टिड कमनस्थित वर्किंङ मेन्स् क्लब हलमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले साङपूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।