युकेमा बस्दै आइरहेका भोजराज भन्छन्ः 'म बिरामी छु, बूढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेका छौँ'

काठमाडौँ । कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् । विस्तृतमा


हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

हेरौं बेलायती राजकुमार ह्यारीको विवाहका अफिसियल तस्बिरहरु

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मर्कलबीच गत शनिबार सम्पन्न वैवाहिक समारोहपछिका ३ अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

बक्सिंगका अन्तर्राष्ट्रिय रेफ्री थापाको उपचारका लागि बेलायतबाट सहयोग

बक्सिंगका अन्तर्राष्ट्रिय रेफ्री थापाको उपचारका लागि बेलायतबाट सहयोग

क्यान्सरपीडित थापाको उपचारमा सहयोगार्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा बेलायतमा संकलित १ लाख ३ हजार ४ सय सहयोग गरिएको हो ।

बेलायतमा केक काटेर गरियो पार्टी एकताको स्वागत

बेलायतमा केक काटेर गरियो पार्टी एकताको स्वागत

नेकपा एमाले निकट प्रवासी नेपाली मंच बेलायतको रेडिङ इलाका कमिटीले गत आइतबार केक काटेर पार्टी एकताको स्वागत गरेको छ ।

साझा नेपाली समाज युकेको अधिवेशन सम्पन्न, नयां नेतृत्व छान्ने जिम्मा निर्वाचन समितिलाई

साझा नेपाली समाज युकेको अधिवेशन सम्पन्न, नयां नेतृत्व छान्ने जिम्मा निर्वाचन समितिलाई

लण्डन । साझा नेपाली समाज युकेको चौथो अधिवेशन सम्पन्न भएको छ । नटिंघमको म्यान्सफिल्डमा रहेको गोरखा जंग्सन रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले विधान, प्रतिवेदन र आगामी योजनाहरु समेत पारित गरेको छ ।

नेपालको शिक्षा क्षेत्रका अवसरहरुबारे लण्डनमा छलफल

नेपालको शिक्षा क्षेत्रका अवसरहरुबारे लण्डनमा छलफल

नेपालको शिक्षा क्षेत्रमा रहेका अवसरहरुका विषयमा लण्डनमा एक सेमिनार सम्पन्न भएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा सोमबार यो सेमिनार आयोजना गरेका हुन् ।

विश्व साइकलयात्री अनिशको समूहले ग¥यो साईकलबाटै २० देशको भ्रमण

विश्व साइकलयात्री अनिशको समूहले ग¥यो साईकलबाटै २० देशको भ्रमण

काठमाडौं । विश्व साइकलयात्री अनिश ढकालको समूहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकलबाट विश्वका २० वटा मुलुकको भ्रमण गरेका छन् । २०७२ सालको भूकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समूहले ‘प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस’ भन्ने नाराका साथ २० देशको भ्रमण गरेका हुन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।