आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो । विस्तृतमा


यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याललाई प्रदान

यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याललाई   प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ वेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल -सेजन- लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

बेलायतकाे लेष्टरमा नेपाली युवतीको हत्या, तीन जना पक्राउ

बेलायतकाे लेष्टरमा नेपाली युवतीको हत्या, तीन जना पक्राउ

लन्डन । बेलायतमा एक नेपाली युवतीको हत्या भएको छ । लेष्टर सिटीमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुराथोकीको गत मंगलबार हत्या भएको हो । स्थानीय प्रहरीले जनाए अनुसार मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै शुभेच्छाको मृत्‍यु हो । घटनाको जानकारी पाएसँगै प्रहरी घटनास्थल पुग्दा बुराथोकीको ज्यान गइसकेको थियो भने आक्रमणकारी भागिसकेका थिए ।

एनआरएन यूकेको नवनिर्वाचित टीमलाई लन्डन दूतावासको सम्मान

एनआरएन यूकेको नवनिर्वाचित टीमलाई लन्डन दूतावासको सम्मान

लन्डन । एनआरएन यूकेमा हालै निर्वाचित पुनम गुरुङ नेतृत्वको नयाँ कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।

नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा

नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा

एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्यान्डको यू–१९ राष्ट्रिय फुटबल टिममा छनोट भएकी छन् ।

यी हुन् एनआरएन विश्व सम्मेलनमा जाने बेलायतका डेलिगेट(सुची)

यी हुन् एनआरएन विश्व सम्मेलनमा जाने बेलायतका डेलिगेट(सुची)

एनआरएन यूकेले केन्द्रमा पठाएको ७० जना वैकल्पिक सहित कुल २ सय ४० जना डेलिगेटको नाम मंगलबार एक वक्तव्यमार्फत सार्वजनिक गरेको छ ।

एनआरएन इङग्ल्यान्ड परिषदको पहिलो बैठक : के-के भए निर्णय ?

एनआरएन इङग्ल्यान्ड परिषदको पहिलो बैठक : के-के भए निर्णय ?

अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आइतबार अल्डरसटको एम्पायर हलमा बसेको बैठकमा भावी कार्ययोजना र कार्यक्रमबारे छलफल गरिएको छ ।

सुष्मा राई आइसिसीमा सचिव उम्मेद्वार

सुष्मा राई आइसिसीमा सचिव उम्मेद्वार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

लण्डनमा दैनिक ५० वटा घृणाजन्य अपराध बढ्दो

लण्डनमा दैनिक ५० वटा घृणाजन्य अपराध बढ्दो

लण्डन । बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० वटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन् । सन् २०१८ भरीमा १९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०११ देखि यस्ता घटना बढ्दै गएको पाइएको छ ।

एनआरएन युरोप उपसंयोजक उम्मेदवार तिमल्सेनाले गरे ९ बुंदे प्रतिबद्धता सार्वजनिक

एनआरएन युरोप उपसंयोजक उम्मेदवार तिमल्सेनाले गरे ९ बुंदे प्रतिबद्धता सार्वजनिक

यसअघि नै सो पदमा आफ्नो आकांक्षा सार्वजनिक गरिसकेका उनले आइतबार लण्डनमा एक प्रेस मिट गर्दै उम्मेदवारी घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

एनआरएन यूकेको असन्तुष्ट समुहले पनि लियो शपथ

एनआरएन यूकेको असन्तुष्ट समुहले पनि लियो शपथ

एनआरएन यूकेकी नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ एवम् आइसिसी सदस्यद्धय शान्ति थापा कुंवर र कुमारी गुरुङले शपथग्रहणसहित विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।