गोर्खाहरुको नयाँ आन्दोलन घोषणा, गोर्खा भर्ती नै बन्द गराउनेसम्मको चेतावनी

सत्याग्रह समितिले आउँदो मे महिनाको १ तारिखमा लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, जुलाई १ तारिखदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि लगातार तीन दिनसम्म प्रदर्शन गर्ने कार्यक्रम सत्याग्रहले तय गरेको छ । विस्तृतमा


बेलायती सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिन थाले

बेलायती सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिन थाले

लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेको सरकारले ब्रेक्जिट (यूरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने बिषयमा निर्णय लिन आगामी हप्ता गरिने भनिएको संसको मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ (एन्टा) यूकेमा चुनियो नयाँ कार्यसमिति

अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ (एन्टा) यूकेमा चुनियो नयाँ कार्यसमिति

शनिबार अल्डरसटको ओजोन रेष्टुरेन्टमा सम्पन्न अधिवेसनले मास्टर बुद्धि गुरुङ छैटौं डानको नेतृत्वमा १९ सदस्यीय दोस्रो कार्यसमिति चयन गरेको छ ।

सहायता कोषको लागि एनआरएनए  स्कटल्याण्डको  'हिल वाक'

सहायता कोषको लागि एनआरएनए  स्कटल्याण्डको  'हिल वाक'

एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,  स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान  १० बजे हिल वाक इभेन्ट आयोजना गर्ने भएको छ। 

मे १२ मा लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती, सुरु भयो तयारी

मे १२ मा लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती, सुरु भयो तयारी

यस वर्षको बुद्धजयन्ती समारोहमा नेपाल पर्यटन बोर्डको समेत सहकार्य रहनेछ भने कार्यक्रमलाई नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनमा केन्द्रित गर्ने योजना बनाइएको छ ।

ब्रेक्जिटपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि लचिलो बन्दै बेलायत

ब्रेक्जिटपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि लचिलो बन्दै बेलायत

बेलायत सरकारले ब्रेक्जिटपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढाउने लक्ष्यसहित हालै एक नयां नीति सार्वजनिक गरेको छ । जसमा बेलायतमा अध्ययन पूरा गर्ने विदेशी विद्यार्थीहरुलाई कामको खोजी गर्न अवसर दिने उद्धेश्यले १ वर्षसम्मको थप भिसा उपलब्ध गराउने उल्लेख छ ।

त्रिपक्षीय गोर्खा प्राविधिक समितिलाई बिजिडब्लुएस अध्यक्ष देवानको खुलापत्र

त्रिपक्षीय गोर्खा प्राविधिक समितिलाई बिजिडब्लुएस अध्यक्ष देवानको खुलापत्र

हामीले उठाएको विषयको महत्व र औचित्यलाई ब्रिटिश सरकारले गरेको पछिल्लो घोषणाले सहि साबित गरेको छ । छैठौं इन्डियन पे कमिशनले स्थापित गरेको मान्यता र बिजीडब्लुएसले उठाएको महत्वपूर्ण विषयलाई पन्छाइएकाले नै गोर्खा सैनिकहरुले अहिले क्षति व्यहोर्नु परेको तथ्य प्राविधिक टोली र नेपाली दूतावासले अब स्वीकार्नै पर्छ ।

मेरो जिन्दगी, मेरो समय

मेरो जिन्दगी, मेरो समय

सबै कुराहरु जस्तै काम, जिन्दगी, बिगत, बर्तमान आदिको बारेमा एकान्तमा बसेर आफैले मुल्यांकन गर्ने हो । म स्वयंले आफ्नो र अरुको लागि के गरें? के गर्न गर्न सकिन? के कुरा कसरी गर्न सकिन्छ? आदि बारेमा चिन्तन र मनन गर्नु हो । सफलताको महत्वपूर्ण धेरै सुत्रहरु मध्ये यो पनि एक सुत्र हो ।

विदेशमा नेपाली खाना चिनाउंदै विकास

विदेशमा नेपाली खाना चिनाउंदै विकास

आगामी दिनहरुमा क्रमिक रुपमा बजार मात्र होइन, उत्पादनहरु पनि बढाउंदै लैजाने योजना विकासको छ । आउंदा दिनहरुमा विदेशमा नेपाली खानाको डिमान्ड झन् बढ्दै जाने आंकलन उनले गरेका छन् ।

मार्च २९ मा नहुने भो ब्रेक्जिट, बेलायती संसदले दियो पर सार्नेे म्यान्डेट

मार्च २९ मा नहुने भो ब्रेक्जिट, बेलायती संसदले दियो पर सार्नेे म्यान्डेट

विहिबार हाउस अफ कमन्समा गराइएको मतदानमा ब्रेक्जिटसम्बन्धी आर्टिकल ५० लाई लम्बाउने पक्षमा ४ सय १२ सांसदको मत परेका छ । उक्त प्रस्तावको विपक्षमा २ सय २ सांसदले मत हालेका छन् ।

सगरमाथा आरोही गोर्खाको घडी लिलामीबाट नेपाललाई साढे २२ हजार पाउण्ड सहयोग

सगरमाथा आरोही गोर्खाको घडी लिलामीबाट नेपाललाई साढे २२ हजार पाउण्ड सहयोग

लिलामीमा २२ हजार ५ सय पाउण्डको मुल्यमा उक्त घडी बिक्री भएको थियो । सो रकम गोर्खा वेल्फेयर ट्रस्ट र माउन्टेन ट्रस्ट नेपाललाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।