पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेको बताए। विस्तृतमा


लण्डन म्याराथन दौडिए डेढ दर्जन नेपाली, सन्तोष सबैभन्दा अघि

लण्डन म्याराथन दौडिए डेढ दर्जन नेपाली, सन्तोष सबैभन्दा अघि

यस वर्षको लण्डन म्याराथन डेढ दर्जन नेपालीहरुले पनि दौडिए । नेपालीहरुमा सबैभन्दा छिटो सन्तोष राईले २ घण्टा ५९ मिनेटमा पूरा गरेका छन् ।

ब्रिटिश ट्राभल एण्ड हस्पिटालिटी अवार्ड समारोहमा नेपाल भ्रमण वर्षको चर्चा

ब्रिटिश ट्राभल एण्ड हस्पिटालिटी अवार्ड समारोहमा नेपाल भ्रमण वर्षको चर्चा

बेलायतमा ट्राभल, टुरिजम तथा हस्पिटालिटीको क्षेत्रमा संलग्न ३ सय उद्यमी तथा प्रोफेसनलहरुमाझ राजदूत डा सुवेदीले नेपाल भ्रमण वर्षलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन आग्रह गरे ।

एनआरएनए यूकेको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

एनआरएनए यूकेको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौँ । निर्वाचन आउन पाँच महिनाअघि नै एनआरएनए यूके (बेलायत)को अध्यक्षमा पाँच जनाले उउम्मेदवारी दिने तयारी गरेका छन् । पाँचै जना वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको लागि वेल्समा सुरु भयो सक्रियता

नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको लागि वेल्समा सुरु भयो सक्रियता

लण्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल पार्ने उद्धेश्यले लण्डनस्थित नेपाली दूतावासको समन्वयमा विभिन्न तयारी समितिहरु गठनभएलगत्तै वेल्समा पनि सक्रियता सुरु भएको छ ।

लण्डनमा नेपाली ईञ्जिनियरहरुको प्राज्ञिक सम्मेलन

लण्डनमा नेपाली ईञ्जिनियरहरुको प्राज्ञिक सम्मेलन

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले विदेशमा काम गरिरहेका इन्जिनियरहरुलाई आफ्नो सीप र दक्षता नेपालको पुनर्निर्माणमा लगाउन आग्रह गरेका छन् । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स ( सोने) यूकेद्वारा शनिवार लन्डनमा आयोजित एक प्राज्ञिक सम्मेलनलाई सम्बोधन गर्दै राजदूत सुवेदीले भूकम्प लगत्तै र त्यसपछि पनि सोने यूकेले पुराएको सहयोगको प्रशंसा गरे। बेलायती जनता तथा बेलायत सरकारले पनि ब्रिटेनमा कार्यरत नेपाली इन्जिनियरहरुको सम्मान गरेको आफुले पाएको उनले बताए।

एबर्डिनको नेप्लिज हिमालयन एसोसिएसनमा क्षेत्री निर्विरोध

एबर्डिनको नेप्लिज हिमालयन एसोसिएसनमा क्षेत्री निर्विरोध

नेप्लिज हिमालयन एशोसिएसनको साधारणसभा नविन क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको छ ।

डार्टफोर्डमा नेपाली समाजको पहलमा गरियो सुरक्षा सचेतना कार्यक्रम

डार्टफोर्डमा नेपाली समाजको पहलमा गरियो सुरक्षा सचेतना कार्यक्रम

केन्ट पुलिस, मेट्रो बैंक, डार्टफोर्ड काउन्सिल, तथा शिख कम्युनिटी लगायतसंग मिलेर डार्टफोर्ड नेपाली समाजले आइतबार सुरक्षा सचेतना कार्यक्रम गरेको हो ।

यती नेपाली एशोसिएसनमा ध्रुव केसीको नेतृत्वमा आयो नयाँ टीम 

यती नेपाली एशोसिएसनमा ध्रुव केसीको नेतृत्वमा आयो नयाँ टीम 

लन्डन । युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको नेतृत्वमा ध्रुव केसी निर्वाचित भएका छन् ।

गंगा थापा जसको संगीतमा श्रोता जीवन अनुभुति गर्न सक्छन्

गंगा थापा जसको संगीतमा श्रोता जीवन अनुभुति गर्न सक्छन्

उनको गीतार वादनमा नेपाली लय र संगीत सुन्न गैर नेपाली मूलका कलाकार र श्रोताहरु पनि लालयित हुन्छन् । यसको कारण हो उनको गीतार वादन र सिर्जनामा संगीतपारखीहरु मान्छेले भोगिरहेको जीवनलाई अनुभूत गर्न सक्छन् र संवेदनालाई छाम्न सक्छन् ।

बेलायतमा स्थानीय निर्वाचनका 'नेपाली' उम्मेदवारहरु

बेलायतमा स्थानीय निर्वाचनका 'नेपाली' उम्मेदवारहरु

अल्डरसटमा कञ्जरभेटिभ पार्टीबाट प्रवेश केसी, फोक्सटनमा कञ्जरभेटिभबाटै धनकिरण गुरुङ , ह्याम्पशायरको हार्ट डिस्ट्रिक्ट काउन्सिलमा लेबरबाट लिला सेलिङ माबो , केन्टको मेडस्टोनमा लिबरेल डेमोक्रयाटबाट दिनेश खड्का र गिल्डफोर्डमा लेबर पार्टीबाट आकांक्षा गुरुङकाउन्सिलर पदको लागि चुनावी मैदानमा छन् ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?