तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ । विस्तृतमा


जनजाति दिवसको विशेष अतिथीका रुपमा बेलायत आउंदै खगेन्द्र संग्रौला

जनजाति दिवसको विशेष अतिथीका रुपमा बेलायत आउंदै खगेन्द्र संग्रौला

२४ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा महासंघले आउंदो आइतबार गर्ने एक कार्यक्रममा खगेन्द्र संगौला विशेष अतिथीका रुपमा बेलायत आउने भएका छन् ।

पशुपतिनाथ मन्दिरको सहयोगार्थ तीज मनाउंदै लण्डनको दिदीबहिनी समुह

पशुपतिनाथ मन्दिरको सहयोगार्थ तीज मनाउंदै लण्डनको दिदीबहिनी समुह

आउंदो अगस्ट ११ तारिखको सांझ प्लमस्टिडस्थित रयाडिकल क्लबमा 'हरितालिका तीज कार्यक्रम २०१८' आयोजना गर्न लागिएको हो ।

१५ बुदे घोषणापत्र जारी गर्दै सकियो एनआरएन युरोप सम्मेलन

१५ बुदे घोषणापत्र जारी गर्दै सकियो एनआरएन   युरोप सम्मेलन

विगत दुई दिनदेखि लक्जेम्बर्गमा चलेको गैर आवासीय नेपाली संघको ११ औं यूरोप बैठक तथा ९ औं महिला भेला लक्जेम्बर्ग घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

अक्सफोर्डका नेपालीसंग मन्त्री थममाया थापाको अन्तरक्रिया

अक्सफोर्डका नेपालीसंग मन्त्री थममाया थापाको अन्तरक्रिया

कार्यक्रमका सहभागीहरुले दोहोरो नागरिकता,नेपाल भएको आफ्नो चल-अचल सम्पतिको भोगचलनको अधिकार र गोर्खा समस्यामा नेपाल सरकारले खेलिदिनुपर्ने भूमिका लगायतका विषयमा चासो राखेका थिए ।

यूकेएनएफबिएफको नयां कार्यसमितिको पहिलो बैठक र मिस्टर नेपाल सानुको बिदाई

यूकेएनएफबिएफको नयां कार्यसमितिको पहिलो बैठक र मिस्टर नेपाल सानुको बिदाई

अल्डरसटको एम्पायर हलमा संस्थाका अध्यक्ष सुक गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । उक्त अवसरमा संस्थाको निमन्त्रणामा बेलायत आएका मिस्टर नेपाल सानु गुरुङको औपचारिक बिदाई पनि गरिएको थियो ।

अनेसास बेलायतको भानुजयन्ती र पाँचौ सुप्रमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

अनेसास बेलायतको भानुजयन्ती र पाँचौ सुप्रमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले हरेक वर्ष गर्ने भानुजयन्ती तथा सुप्रपा पुरस्कार वितरण शनिबार सम्पन्न भएको छ ।

लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लन्डन । लण्डनको लर्ड्स क्रिकेट मैदानमा आइतबार नेपाल र नेदरल्याण्डबीचको खेल वर्षाका कारण पूरा हुन नपाउंदै रद्ध भएको छ । तर त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिजअन्तर्गत मेरिलिवोन क्रिकेट क्लब(एमसिसी)संगको छोट्याइएको खेल भने नेपालले जितेको छ ।

अल्डरसटमा क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम

अल्डरसटमा क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम

मौलिक नेपाली पहिरनमा सजिएका सयौं नेपालीहरुको उपस्थितिले शनिबार बेलायतको अल्डरसट सांच्चीकै नेपालमय बन्यो ।

विश्व आदिवासी दिवसमा गोर्खा आन्दोलनका हस्तीहरु सम्मानित हुने

विश्व आदिवासी दिवसमा गोर्खा आन्दोलनका हस्तीहरु सम्मानित हुने

आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गोर्खा आन्दोलनका हस्तीहरुलाई बिशेष सम्मान गर्ने भएको छ ।

लड्र्स जान चाहने दर्शक अप्रत्याशित बढे

लड्र्स जान चाहने दर्शक अप्रत्याशित बढे

लण्डन । विश्व प्रशिद्ध लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी र नेदरल्याण्डसँग नेपाली टिमको क्रिकेट खेल हेर्न जाने दर्शक अप्रत्यासित रुपमा बढेका छन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।