एनआरएनए यूके बैठकमा ११ निर्णय : आर्थिक प्रतिवेदनमाथि छानबिन गरिने

संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णयहरु गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिए । विस्तृतमा

नेपालमा चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु

नेपालमा चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु

बेलायती मेडिकल जर्नल 'इन्जरी प्रिभेन्सन' मा पहिलोपटक प्रकाशित नेपालमा चोटपटकको रोगभारसम्बन्धी एक अध्ययनले नेपालमा सबै खालका चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु हुने गरेको देखाएको छ।

पत्रकार पोखरेललाई मिडिया पर्सनालिटी अवार्ड

पत्रकार पोखरेललाई मिडिया पर्सनालिटी अवार्ड

बेलायतबाट सञ्चालित मिडिया प्रोडक्सन हाउस ‘ह्याब अ मोमेन्ट’ ले शनिबार साँझ एक कार्यक्रम गरि संचारकर्मी नवीन पोखरेललाई बेष्ट मिडिया पर्सनालिटी अवार्डले सम्मान गरेको छ ।

इरानले बेलायती राजदुतलाई पक्राउ गरेपछि...

इरानले बेलायती राजदुतलाई पक्राउ गरेपछि...

युके। पछिल्लो समय इरानमा राजनीतिक माहौल संकटतर्फ उन्मुख भएको बताइएको छ । अमेरिकाविरुद्ध नारा चर्किरहेका बेला विमान इरानको नै हात परेपछि इरानी जनताले आफ्नै सरकारविरुद्ध आन्दोलन चर्काउन सुरु गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितिया नाती ह्यारीसँग कुराकानी गर्ने

बेलायतकी महारानी एलिजाबेथ द्वितिया नाती ह्यारीसँग कुराकानी गर्ने

युके । ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने एकाएक निर्णय गरेपछि यसले विश्वभर नै चर्चा पाएको थियो । मिडिया रिपोर्टका अनुसार उनीहरुले राजपरिवारको विशेष जिम्मेवारी त्याग्दै आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा समेत गरेका थिए ।

नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न लण्डनमा पदयात्रा गरिंदै

नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न लण्डनमा पदयात्रा गरिंदै

चितवन एड ट्रस्ट (क्याट) यूकेले आउँदो फेब्रुअरी १६ तारिख आइतबार लण्डनमा एक पदयात्रा आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि 'वाक फर नेपाल' को नाममा उक्त कार्यक्रम गर्न लागिएको क्याट यूके अध्यक्ष जीवन सेनले बताए ।

एनआरएन यूकेको च्यारिटी विभागले पायो पुर्णता

एनआरएन यूकेको च्यारिटी विभागले पायो पुर्णता

विभागका संयोजक एवम् एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्काले विभागमा सदस्य र सल्लाहकार मनोनित गर्दै पुर्णता दिएका हुन् ।संयोजक खड्काका अनुसार विभागमा सदस्यसचिव, ९ सदस्य र ७ सल्लाहकार मनोनित गरिएको छ ।

कोल्चेस्टर नेपाली सोसाइटीबाट स्थानीय समुदायलाई खानेकुरा सहयोग

कोल्चेस्टर नेपाली सोसाइटीबाट स्थानीय समुदायलाई खानेकुरा सहयोग

लण्डन । कोल्चेस्टर नेपाली सोसाइटीले समस्यामा रहेका स्थानीय बेलायती समुदायका सदस्यहरुको लागि खानेकुरा सहयोग गरेको छ ।

राजकुमार ह्यारी दम्पतिको घोषणाबाट दुखी छ बेलायती राजपरिवार

राजकुमार ह्यारी दम्पतिको घोषणाबाट दुखी छ बेलायती राजपरिवार

महारानी एलिजावेथ द्धितीया र राजपरिवारका अन्य कुनै सदस्यसंगको परामर्शबिनै गरिएको अप्रत्यासित घोषणाबाट सिंगो राजपरिवार भने दुखी बनेको बेलायती सञ्चारमाध्यमहरुले बताएका छन् ।

किन गरे ह्यारी र मेगनले राजपरिवारको मन दुखाउने निर्णय ?

किन गरे ह्यारी र मेगनले राजपरिवारको मन दुखाउने निर्णय ?

युके । ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने एकाएक निर्णय गरेपछि यसले विश्वभर नै चर्चा पाएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ स्लिम बन्ने उपाय !

यस्तो छ स्लिम बन्ने उपाय !

– विहानको समयमा आफ्नो शरीरलाई आवश्यक तत्व पुग्नेगरी खाना खानुपर्छ । साग–सब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार खान सकिन्छ ।

विचित्र विश्व

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

एजेन्सी । चीनको हेनानस्थित टेक्निकल सेकेन्डरी स्कुलले कक्षामा ढिला आउने विद्यार्थीहरुलाई एक पाउन्ड प्रतिमिनेटको हिसाबले जरिवाना लगाउनले फैसला गरेको छ ।