फुटबल, भलिबल, लाइभ संगीत र सांस्कृतिक कार्यक्रमसहित ग्रिनवीच मेला हुँदै

नेपाली युथ एशोएसियनको आयोजनामा वर्षेनी हुंदै आएको ग्रिनवीच कपलाई यस वर्षदेखि मेलाका रुपमा आयोजना गर्ने तयारी छ । जुलाई ६ तारिख शनिबारको दिन वुल्वीचस्थित रोयल आर्टिलरी ब्यारेकको ग्राउण्डमा मेला आयोजना हुनेछ । विस्तृतमा


युरोपसंग थप वार्ता गर्ने प्रयासमा बेलायती प्रधानमन्त्री मे

युरोपसंग थप वार्ता गर्ने प्रयासमा बेलायती प्रधानमन्त्री मे

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले यसअघि सहमति गरिएको ब्रेक्जिट सम्झौतामा केहि परिमार्जन गराउने कोशिसमा युरोपेली नेताहरुसंग संवाद सुरु गरेकी छन् ।तर युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जन्करले स्पष्ट रुपमा भनेका छन्, 'सम्झौतामा पुनर्विचार गर्ने पक्षमा हामी छैनौं । यसमा अब रिनेगोसिएट हुन सक्दैन ।'

इंग्ल्याण्ड राज्य परिषद गठनबाट पछि नहट्न एनआरएन यूकेलाई मिडल्याण्डको दबाब

इंग्ल्याण्ड राज्य परिषद गठनबाट पछि नहट्न एनआरएन यूकेलाई मिडल्याण्डको दबाब

इंग्ल्याण्ड राज्य समन्वय परिषदको गठन नहुंदै क्षेत्रीय समिति गठन गर्न लागिएको भन्दै मिडल्याण्डबाट चर्को विरोध आइरहेका बेला एनआरएन यूकेले तत्काल क्षेत्रीय समिति गठन नहुने जनाउ दिएको छ ।

आफैले पढेको विद्यालयलाई तिमल्सेनाले दिए साढे १३ लाख

आफैले पढेको विद्यालयलाई तिमल्सेनाले दिए साढे १३ लाख

लन्डन । बेलायतस्थित एक अग्रज समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनाले नेपालमा आफैले पढेको विद्यालयललाई १३ लाख ६० हजार रुपियाको आर्थिक सहयोग गरेका छन् ।

लण्डनमा योमरी बनाउने र खाने प्रतियोगिता हुँदै

लण्डनमा योमरी बनाउने र खाने प्रतियोगिता हुँदै

पासा पुचः गुथि साउथ ईस्ट लण्डनले योमरी पुन्हीःको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रमसहित उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । डिसेम्बर २२ तारिख शनिबार दिउंसो ३ देखि राती १० बजेसम्म वुल्वीचको लोटस क्लबमा कार्यक्रम सञ्चालन हुनेछ ।

सम्झौता पास नहुने भएपछि संसदको भोटिङ नै स्थगित गर्दै प्रधानमन्त्री मे

सम्झौता पास नहुने भएपछि संसदको भोटिङ नै स्थगित गर्दै प्रधानमन्त्री मे

संसदबाट सम्झौता पास हुने लक्षण नदेखेपछि प्रधानमन्त्री टेरेसा मेले भोलीको मतदानलाई पर सार्ने तयारी गरेकी हुन् । मतदान स्थगित गर्ने विषयमा आधिकारिक सुचना सार्वजनिक हुन बांकी छ ।

बेलायतले चाहे ब्रेक्जिटबाट पछि हट्न सक्छ : युरोपेली अदालत

बेलायतले चाहे  ब्रेक्जिटबाट पछि हट्न सक्छ : युरोपेली अदालत

ब्रसेल्स । युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन -ब्रेक्जिट- को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ ।

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

बेलायती संसदमा 'ब्रेक्जिट भोटिङ' मंगलबार, सम्झौता पास नभए के हुन्छ ?

बेलायती संसदमा 'ब्रेक्जिट भोटिङ' मंगलबार, सम्झौता पास नभए के हुन्छ ?

बेलायत र युरोपेली संघले गत महिना सहमति गरेको ब्रेक्जिट सम्झौतामाथि यहि मंगलबार बेलायतको संसदमा मतदान हुंदैछ । युरोपेली संघबाट समेत अनुमोदन भइसकेको सम्झौता बेलायती संसदबाट पास हुने सम्भावना भने अहिलेसम्म झिनो देखिएको छ ।

मेक्सिकन सुन्दरी बनिन् मिस वर्ल्ड २०१८, श्रृंखला शीर्ष १२ मै सिमित

मेक्सिकन सुन्दरी बनिन् मिस वर्ल्ड २०१८, श्रृंखला शीर्ष १२ मै सिमित

लण्डन । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी भेनेसा पोन्सले जितेकी छन् । अहिले केहिबेर अघि चीनको सान्यामा सम्पन्न फाइनलमा विश्वका १ सय १८ देशका सुन्दरीलाई पछि पार्दै भेनेसाले ताज पहिरिएकी हुन् ।

भूपू गोर्खाकी छोरीसंगै नाति-नातिनाका पक्षमा बेलायती अदालतको ऐतिहासिक फैसला

भूपू गोर्खाकी छोरीसंगै नाति-नातिनाका पक्षमा बेलायती अदालतको ऐतिहासिक फैसला

अल्डरसटमा बस्दै आएका भूपू गोर्खा खड्गबहादुर रानाकी नेपालमा रहेकी ४३ वर्षीया छोरी विद्या लामा तथा ३० वर्षका नाती र १५ वर्षकी नातिनीको बेलायतको सेटलमेन्टसम्बन्धी मुद्धामा अदालतले यस्तो फैसला गरेको हो ।

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।