गृहपृष्ठ ∕ UK ∕ बेलायतमा आनी छोइङको कन्सर्ट हुँदैबेलायतमा आनी छोइङको कन्सर्ट हुँदै नेपालीपत्र मंगलबार, २०८० चैत्र ६ गते, १०:१० मा प्रकाशित UK लण्डन । बेलायतमा आनी छोइङ डाेल्माको कन्सर्ट हुने भएको छ । परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मानवसेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो ।कन्सर्ट क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा हुन लागेको हो । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आनीसंगै उनको ७ जना सम्मिलित वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने जनाए ।कन्सर्टको उदेश्य परोपकारी काम भएकोले ब्यापक प्रचार–प्रसार गरि कार्यक्रम सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ । #आनी छोइङ डाेल्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीकाठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्नेलण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्नलण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थानलण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्युरोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२धेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ३ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ४ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै ५ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ६ आज जैविक विविधता दिवस ७ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनThe Film Nepal