एनआरएनए यूके बैठकमा ११ निर्णय : आर्थिक प्रतिवेदनमाथि छानबिन गरिने

संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णयहरु गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिए । विस्तृतमा


मिडल्याण्डको नेपाली समुदाय र पत्रकारबीच अन्तरक्रिया

मिडल्याण्डको नेपाली समुदाय र पत्रकारबीच अन्तरक्रिया

नेपाल पत्रकार महासंघ यूके शाखाले बेलायतको मिडल्याण्ड क्षेत्रस्थित नेपाली समुदायसंग एक बृहद अन्तरक्रिया गरेको छ । बेलायतमा नेपाली पत्रकारिताको अवस्था, समुदायको अपेक्षा तथा यस क्षेत्रको स्तर वृद्धिका लागि समुदायको तर्फबाट हुन सक्ने सहयोग तथा सहकार्यका विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

बेलायती राहदानीबाट हटाइयो 'युरोपियन युनियन'

बेलायती राहदानीबाट हटाइयो 'युरोपियन युनियन'

संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रुपमा कार्यान्वयन गराउन नसकिरहेको बेला गत मार्च ३० देखि नयाँ राहदानी जारी गरेको हो ।

युद्धमा मारिएकाहरुको सम्झनामा गोर्खाहरुले मनाए 'पुर्खा दिवस'

युद्धमा मारिएकाहरुको सम्झनामा गोर्खाहरुले मनाए 'पुर्खा दिवस'

गोर्खा सिमेट्रिज ट्रस्ट नेपालको सहकार्यमा गोर्खा भुतपुर्व सैनिक सैनिक गेसो केन्द्रीय समितिको आयोजनामा बेलायतको विभिन्न स्थानमा पुर्खा दिवस मनाइएको हो ।

बेलायती सांसद शर्मासंग प्रेस युनियन पदाधिकारीको भेटवार्ता

बेलायती सांसद शर्मासंग प्रेस युनियन पदाधिकारीको भेटवार्ता

युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो ।

ब्रेक्जिटलाई जुन ३० सम्म सार्न युरोपेली संघलाई बेलायतको आग्रह

ब्रेक्जिटलाई जुन ३० सम्म सार्न युरोपेली संघलाई बेलायतको आग्रह

लण्डन । बेलायतले ब्रेक्जिटको समयसीमा जुन ३० सम्मको लागि लम्ब्याउन युरोपेली संघलाई आग्रह गरेको छ । बेलायती प्रधानमन्त्री टेरेसा मेले संघलाई पत्र पठाएर ब्रेक्जिट प्रक्रियालाई दोस्रोपटक लम्ब्याउन आग्रह गरेकी हुन् ।

ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेकी छिन् ।

पत्रकार नेताहरु विष्ट र सिग्देलसंग एनआरएन यूकेको अन्तरक्रिया

पत्रकार नेताहरु विष्ट र सिग्देलसंग एनआरएन यूकेको अन्तरक्रिया

एनआरएन युकेका अगुवाहरु र पत्रकार नेताहरुबीच गैरआवासीय नेपाली अभियान, दोहोरो नागरिकताको निरन्तरता, नेपालमा लगानीको वातावरण लगायतका विविध विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो ।

ब्रेक्जिटको समयसीमा फेरि लम्ब्याउने पक्षमा बेलायती संसदमा बहुमत

ब्रेक्जिटको समयसीमा फेरि लम्ब्याउने पक्षमा बेलायती संसदमा बहुमत

३ सय १३ सांसदले ब्रेक्जिटको समय लम्ब्याउने पक्षमा मत दिंदा विपक्षमा ३ सय १२ सांसदको मत परेको थियो । यो नतिजासंगै 'नो डिल ब्रेक्जिट'को सम्भावनालाई बेलायती संसदले अहिलेको लागि पुनः एकपटक टारिदिएको छ ।

'क्याप्टेन' को शोका लागि भुवन र अनमोल लण्डनमा

'क्याप्टेन' को शोका लागि भुवन र अनमोल लण्डनमा

लण्डन । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार बाबुछोरा भुवन केसी र अनमोल केसी विहिबार लण्डन आइपुगेका छन् । शनिबार अल्डरसटमा हुने चलचित्र क्याप्टेनको विशेष शोको लागि उनीहरु लण्डन आएका हुन् ।

विनोद चिपालुलाई ईनास युवा प्रतिभा सम्मान

विनोद चिपालुलाई ईनास युवा प्रतिभा सम्मान

चिपालुलाई 'अन्तर्राष्ट्रिय नेपाली कलाकार युवा प्रतिभा सम्मान २०१९' बाट सम्मान गरिएको हो । देश तथा विदेशमा रहेर नेपाली कला, संस्कृतिको संरक्षण र प्रबर्द्धनको लागि महत्वपुर्ण योगदान गरेबापत चिपालुलाई सम्मान दिइएको हो ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ स्लिम बन्ने उपाय !

यस्तो छ स्लिम बन्ने उपाय !

– विहानको समयमा आफ्नो शरीरलाई आवश्यक तत्व पुग्नेगरी खाना खानुपर्छ । साग–सब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार खान सकिन्छ ।

विचित्र विश्व

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

कक्षामा ढिला आउँदा चीनको यो विद्यालयमा यस्तो सजाय

एजेन्सी । चीनको हेनानस्थित टेक्निकल सेकेन्डरी स्कुलले कक्षामा ढिला आउने विद्यार्थीहरुलाई एक पाउन्ड प्रतिमिनेटको हिसाबले जरिवाना लगाउनले फैसला गरेको छ ।