मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..' बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । विस्तृतमा


बेलायती सांसद शर्मासंग प्रेस युनियन पदाधिकारीको भेटवार्ता

बेलायती सांसद शर्मासंग प्रेस युनियन पदाधिकारीको भेटवार्ता

युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो ।

ब्रेक्जिटलाई जुन ३० सम्म सार्न युरोपेली संघलाई बेलायतको आग्रह

ब्रेक्जिटलाई जुन ३० सम्म सार्न युरोपेली संघलाई बेलायतको आग्रह

लण्डन । बेलायतले ब्रेक्जिटको समयसीमा जुन ३० सम्मको लागि लम्ब्याउन युरोपेली संघलाई आग्रह गरेको छ । बेलायती प्रधानमन्त्री टेरेसा मेले संघलाई पत्र पठाएर ब्रेक्जिट प्रक्रियालाई दोस्रोपटक लम्ब्याउन आग्रह गरेकी हुन् ।

ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेकी छिन् ।

पत्रकार नेताहरु विष्ट र सिग्देलसंग एनआरएन यूकेको अन्तरक्रिया

पत्रकार नेताहरु विष्ट र सिग्देलसंग एनआरएन यूकेको अन्तरक्रिया

एनआरएन युकेका अगुवाहरु र पत्रकार नेताहरुबीच गैरआवासीय नेपाली अभियान, दोहोरो नागरिकताको निरन्तरता, नेपालमा लगानीको वातावरण लगायतका विविध विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो ।

ब्रेक्जिटको समयसीमा फेरि लम्ब्याउने पक्षमा बेलायती संसदमा बहुमत

ब्रेक्जिटको समयसीमा फेरि लम्ब्याउने पक्षमा बेलायती संसदमा बहुमत

३ सय १३ सांसदले ब्रेक्जिटको समय लम्ब्याउने पक्षमा मत दिंदा विपक्षमा ३ सय १२ सांसदको मत परेको थियो । यो नतिजासंगै 'नो डिल ब्रेक्जिट'को सम्भावनालाई बेलायती संसदले अहिलेको लागि पुनः एकपटक टारिदिएको छ ।

'क्याप्टेन' को शोका लागि भुवन र अनमोल लण्डनमा

'क्याप्टेन' को शोका लागि भुवन र अनमोल लण्डनमा

लण्डन । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार बाबुछोरा भुवन केसी र अनमोल केसी विहिबार लण्डन आइपुगेका छन् । शनिबार अल्डरसटमा हुने चलचित्र क्याप्टेनको विशेष शोको लागि उनीहरु लण्डन आएका हुन् ।

विनोद चिपालुलाई ईनास युवा प्रतिभा सम्मान

विनोद चिपालुलाई ईनास युवा प्रतिभा सम्मान

चिपालुलाई 'अन्तर्राष्ट्रिय नेपाली कलाकार युवा प्रतिभा सम्मान २०१९' बाट सम्मान गरिएको हो । देश तथा विदेशमा रहेर नेपाली कला, संस्कृतिको संरक्षण र प्रबर्द्धनको लागि महत्वपुर्ण योगदान गरेबापत चिपालुलाई सम्मान दिइएको हो ।

नयाँ नेतृत्व चुन्दै नेप्लिज सेफ एशोसिएसन यूके

नयाँ नेतृत्व चुन्दै नेप्लिज सेफ एशोसिएसन यूके

बेलायतमा कार्यरत नेपाली सेफहरुको संस्था 'नेप्लिज सेफ एशोसिएसन यूके' यतिबेला आफ्नो नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ । आउँदो सोमबार ८ अप्रिल मा लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा तय दोस्रो अधिवेसनले संस्थालाई नयाँ नेतृत्व दिलाउँदैछ ।

अनिश्चित ब्रेक्जिट : अब के हुन्छ ?

अनिश्चित ब्रेक्जिट : अब के हुन्छ ?

न प्रधानमन्त्रीको डिललाई संसदले पास गरेको छ, न त अरु कुनै विकल्प नै प्रस्तुत गर्न सकेको छ । फेरि बहुमत सांसदहरु नो डिल ब्रेक्जिटको पनि विपक्षमा छन् । यहि अन्योल र गतिरोधको बीचमा अहिले ब्रेक्जिट गुज्रिरहेको छ ।

ग्रेटर रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्व

ग्रेटर रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्व

लण्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटीमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न संस्थाको दशौं अधिवेसनले टेक गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

वि.सं.२०७६ साल माघ १२ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट ।

विचित्र विश्व

चर्चामा चीनको चमत्कार !

चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।