बेलायतमा आज निर्वाचन, मतदान जारी

बेलुका १० बजे मतदान बन्द भएलगत्तै मगगणना सरु गरिनेछ र शुक्रबार बिहानसम्म अन्तिम नतिजा प्राप्त भइसक्ने अपेक्षा छ । विस्तृतमा


ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

ब्रसेल्स । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताएकी छिन् । तर, उनले वार्तामा ठोस सहमति भइनसकेको पनि बताइन् ।

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको  प्रयास

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।

युरोपेली संघलाई फकाउने प्रयासमा बेलायती प्रधानमन्त्री मे

युरोपेली संघलाई फकाउने प्रयासमा बेलायती प्रधानमन्त्री मे

युरोपेली संघका नेताहरुले सम्झौताको यसअघि गरिएको सहमतिमा परिवर्तनका लागि थप वार्ता हुन नसक्ने अडान दोहोर्याइरहेका बेला प्रधानमन्त्री मे ब्रसेल्स जान लागेकी हुन् ।

बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा ड्रोन उडाउन निषेध

बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा  ड्रोन उडाउन निषेध

लन्डन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।

लिम्बुवान नागरिक समाज युकेको नयाँ कार्यसमितिका निर्णयहरु यस्ता रहेका छन्

लिम्बुवान नागरिक समाज युकेको नयाँ कार्यसमितिका निर्णयहरु यस्ता रहेका छन्

बेलयात । लिम्बुवान नागरिक समाज युकेको चौथो महाधिवेशन पछि बनेको नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ । महासाचिव लाहाङ चेम्जोङले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयहरु पेस गरेका हुन् ।

बेलायतबाट लिम्बुवान जागरण

बेलायतबाट लिम्बुवान जागरण

बेलायत । बेलायतमा बासोबास गर्दै आएका समुदायहरुको लिम्बुवान नागरिक समाज, यूके स्थापना भएको दशक पुरागरेको अवसरमा जनजागरण अभियान शुरगर्ने भएको छ । सन् २०१९ लाई दशक वर्ष घोषणा गर्दै वर्षभरि अभियान सञ्चालन निर्णय गरेको हो ।

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ ।

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका लागि पैसा खर्च गर्ने गर्छन् । मैले त्यहि खर्च बचाएर फिल्मको लागि लगानी गर्ने गरेको छु ।'

लघुकथा : पागलपन

लघुकथा : पागलपन

उफ म पनि ! बल्ल यी दुईको पागलपनलाई बुझें । म पनि यिनीहरुको चिन्ताले झन्डै पागल भएको । पागलपनमा कुरा बुझे पनि पागल, नबुझे पनि पागल । राजेश र ममता दुबैलाई बधाई र शुभकामना ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

धेरै तनाव लिनुहुन्छ ? यसबाट छुटकारा यसरी पाउन सकिन्छ

तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।