लण्डनमा एक नेपालीको उद्धार, भारतीय मालिकले शोषण गरेको खुलासा

लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विस्तृतमा


एनआरएनएका केन्द्रिय सल्लाहकार डा शर्मा राष्ट्रपतिद्धारा सम्मानित

एनआरएनएका केन्द्रिय सल्लाहकार डा शर्मा राष्ट्रपतिद्धारा सम्मानित

विद्यालय भवन तथा मल्टिमिडिया सेन्टरको हस्तान्तरण समारोहमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व विद्यार्थीहरु शर्मा र ढकालद्धयलाई विद्यालयको गुणस्तरिय विकास र विद्यार्थीहरुलाई ऐक्यवद्धता गरि उल्लेख्यनीय योगदान गरेबापत सम्मान सम्मान गरिन् ।

मेयरमा पराजित मेहता व्यवसायमा जित्दै

मेयरमा पराजित मेहता व्यवसायमा जित्दै

चुनावपछि बेलायत फर्किएर पनि गाउँका विकास र सेवाको काममा लगातार सम्मिलित रहंदै आएका छन् । सामाजिक र मानव कल्याणका काममा कुनै न कुनै रुपमा उनी आफ्नो जन्मभुमिसंग नै जोडिंदै आएका छन् ।

सुवेदीले दौडिए बेलफास्ट म्याराथन

सुवेदीले दौडिए बेलफास्ट म्याराथन

म्याग्दीको मराङ घर भइ लामो समयदेखि नर्दन आयरल्याण्ड बस्दै आएका रेशम सुवेदीले '३८ औं डिप रिभररक बेलफास्ट सिटी म्याराथन' सफलतापूर्वक दौडिएका हुन् ।

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ, बधाईको ओइरो

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ, बधाईको ओइरो

बेलायती राजगद्धीको लाइनमा नवराजकुमार सातौं नम्बरमा छन् । राजकुमार ह्यारी र मेगानलाई पुत्रलाभ भएको खबरपछि देश तथा विदेशबाट बधाईको ओइरो लागेको छ ।

लण्डनमा परम्परागत नेवाः भोज गरिंदै

लण्डनमा परम्परागत नेवाः भोज गरिंदै

पासा पुचः गुठि साउथ ईस्ट लण्डनले यहि मे २५ तारिखका दिन वुल्वीचको मुलग्रेभ स्कुलमा 'गुथि भ्वयः' को आयोजना गर्दैछ । भोजमा विभिन्न ४५ थरिका परम्परागत नेपाली परिकारहरु रहनेछन् ।

रेडिङमा पनि बुद्धजयन्ती मनाइने

रेडिङमा पनि बुद्धजयन्ती मनाइने

यहि मे महिनाको १८ तारिखमा बेलायतको रेडिङमा पनि २५६३ औं बुद्धजयन्ती मनाइने भएको छ । 'थाउजेन्ड्स बुद्ध यूके'को आयोजनामा रेडिङको क्ववार्सम रिभरमेड हलमा बुद्धजयन्ती कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

प्रेस युनियन यूकेकोे पहिलो कार्यसमिति बैठकमा तय भए भावी कार्यक्रम

प्रेस युनियन यूकेकोे पहिलो कार्यसमिति बैठकमा तय भए भावी कार्यक्रम

लण्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । अध्यक्ष विपिन निरौलाको अध्यक्षतामा आइतबार प्लमस्टिडमा सम्पन्न बैठकले भावी कार्यक्रमहरु तय गर्दै कार्यविभाजन समेत गरेको छ ।

गुल्मी जिल्ला समाज यूकेमा चुनियो नयाँ नेतृत्व

गुल्मी जिल्ला समाज यूकेमा चुनियो नयाँ नेतृत्व

समाजको निवर्तमान कार्यसमितिका उपाध्यक्ष टोप पल्ली मगरको नेतृत्वमा समाजको छैठौं कार्यसमिति सर्वसम्मतिमा चयन भएको हो ।

बेलायतका पर्वतेलीमाझ गायक कुलेन्द्र विकको 'आकर्षण' 

बेलायतका पर्वतेलीमाझ गायक कुलेन्द्र विकको 'आकर्षण' 

बहुचर्चित लोकदोहोरी 'सालको पात टपरी' गायक कुलेंद्र विक कार्यक्रमका प्रमुख आकर्षण थिए । आफ्ना लोकप्रिय आधा दर्जन गीतहरु सुनाएका उनले दर्शकको 'वोन्स मोर' हुटिङ्ग पछि 'सालको पात' दोहोर्याएर गाए ।

ब्रेक्जिटमा भएको कमजोरी स्थानीय निर्वाचनमा दण्डित

ब्रेक्जिटमा भएको कमजोरी स्थानीय निर्वाचनमा दण्डित

ब्रेक्जिटको मामिलामा सत्तारुढ र विपक्षी दलले जनताको अपेक्षाअनुसार भुमिका निभाउन नसकेकै कारण उनीहरुमाथि बेलायतीहरुको भरोसा घटेको रुपमा चुनावी नतिजालाई बुझिएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।