नेपाली दूतावास लण्डन सातै दिन खुल्ने

काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । विस्तृतमा


ट्यालेन्ट शोसहित नेपाली नयाँ वर्ष मनाउँदै चार्ल्टन नेपाली समाज

ट्यालेन्ट शोसहित नेपाली नयाँ वर्ष मनाउँदै चार्ल्टन नेपाली समाज

समाजका अध्यक्ष कृष्ण खरेलका अनुसार नयाँ वर्ष कार्यक्रमको मुख्य आकर्षण ट्यालेन्ट शो रहने भएको छ । कार्यक्रममा स्थानीय बालबालिका र वयस्कहरुलाई समेत विभिन्न प्रतिभा प्रस्तुत गर्ने अवसर दिइने अध्यक्ष खरेलले बताएका छन् ।

बेलायतमा 'क्याप्टेन'को रेड कार्पेट शो हुने, अनमोल र भुवन पनि आउँदै

बेलायतमा 'क्याप्टेन'को रेड कार्पेट शो हुने, अनमोल र भुवन पनि आउँदै

बेलायतस्थित सपन इन्टरटेनमेन्ट लिमिटेडले अप्रिल ६ तारिख शनिबार अल्डरसटको प्रिन्सेस हलमा क्याप्टेनको 'एक्सक्लुसिभ रेड कार्पेट शो' गराउँदैछ ।

मार्च २९ को ब्रेक्जिट डेडलाइन पर सार्न युरोपेली संघ सहमत

मार्च २९ को ब्रेक्जिट डेडलाइन पर सार्न युरोपेली संघ सहमत

आउंदो साता बेलायती संसदबाट ब्रेक्जिट डिल पास भएको अवस्थामा प्रक्रिया पूरा गर्नको लागि मे २२ सम्मको समय थप गर्न संघ सहमत बनेको छ । तर बेलायती संसदले डिल पास नगरे अप्रिल १२ सम्मको लागि मात्रै म्याद थप गर्न संघको सहमति रहनेछ ।

बेल्वासे ह्याम्पशायर सेरिफ अवार्डबाट सम्मानित

बेल्वासे ह्याम्पशायर सेरिफ अवार्डबाट सम्मानित

ह्याम्पशायर काउन्टीका हाई सेरिफ ( सेरेमोनियल अफिसर) ले विहिबार एक विशेष समारोहमा बेल्वासेलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

हेल्प नेपाल नेटवर्क यूकेले २० औँ स्थापना दिवस मनाउने

हेल्प नेपाल नेटवर्क यूकेले २० औँ स्थापना दिवस मनाउने

लण्डन । हेल्प नेपाल नेटवर्क यूकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा लन्डनमा एक कार्यक्रम आयोजना गर्न लागेको छ ।

गोर्खाहरुको नयाँ आन्दोलन घोषणा, गोर्खा भर्ती नै बन्द गराउनेसम्मको चेतावनी

गोर्खाहरुको नयाँ आन्दोलन घोषणा, गोर्खा भर्ती नै बन्द गराउनेसम्मको चेतावनी

सत्याग्रह समितिले आउँदो मे महिनाको १ तारिखमा लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, जुलाई १ तारिखदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि लगातार तीन दिनसम्म प्रदर्शन गर्ने कार्यक्रम सत्याग्रहले तय गरेको छ ।

लण्डनमा 'भिजिट नेपाल २०२०' को प्रचार गर्दै दौडियो म्याराथन

लण्डनमा 'भिजिट नेपाल २०२०' को प्रचार गर्दै दौडियो म्याराथन

आइतबार सम्पन्न लण्डनको ह्याम्पटन कोर्ट प्यालेस हाफ म्याराथनमा एनबिसी यूकेका डेढ दर्जन सदस्यहरु सहभागी बनेका थिए । धावकहरुले नेपाली झण्डा, नेपाल भ्रमण वर्षको लोगो र आयोजक एनबिसी यूकेको लोगो अकिंत टिसर्ट लगाएर म्याराथन दौडिएका थिए ।

अल्डरसटमा एनआरएनए यूकेको नारी दिवस कार्यक्रम

अल्डरसटमा एनआरएनए यूकेको नारी दिवस कार्यक्रम

लण्डन । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस एनआरएन यूकेले एक विशेष समारोह गरी मनाएको छ । गत आइतबार १७ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ नारी दिवस मनाइएको हो ।

बेलायतको वेस्ट मिडल्याण्डमा पनि नेपाली कक्षा सुरु

बेलायतको वेस्ट मिडल्याण्डमा पनि नेपाली कक्षा सुरु

‘हाम्रो नेपाली समाज’ वेष्ट मिडल्याण्डले त्यहाँस्थित नेपाली बालबालिकाको लागि आइतबारदेखि नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएको हो ।

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।