संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो । विस्तृतमा


'इन्टु मिन्टु लण्डनमा' शनिबार लण्डन ह्यारोको सफारी सिनेमामा देखाइँदै

'इन्टु मिन्टु लण्डनमा' शनिबार लण्डन ह्यारोको सफारी सिनेमामा देखाइँदै

लण्डन । बेलायतमै छायांकन भएको चलचित्र 'इन्टु मिन्टु लण्डनमा' यहि शनिबार डिसेम्बर २२ तारिख यहांका दर्शकमाझ प्रदर्शन हुने भएको छ ।

यी हुन् पहिचान पुरस्कार २०१९ को लागि छनौटमा परेका ५ कृतिहरु

यी हुन् पहिचान पुरस्कार २०१९ को लागि छनौटमा परेका ५ कृतिहरु

पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको 'आफर', सरस्वती प्रतिक्षाको 'नथिया', नविन जिरेलको 'भीषण दिनहरु', वसन्त बस्नेतको '७२ को विस्मय' र गणेश राईको 'फोकल्यान्ड जर्नल' रहेका छन् ।

ब्रेक्जिटपछि बेलायतमा काम गर्न युरोपेली र गैरयुरोपेलीलाई एउटै इमिग्रेसन नियम

ब्रेक्जिटपछि बेलायतमा काम गर्न युरोपेली र गैरयुरोपेलीलाई एउटै इमिग्रेसन नियम

ब्रेक्जिटपछिको इमिग्रेसन व्यवस्थाका लागि बेलायत सरकारले प्रस्ताव गरेको नयां नियमले व्यक्ति कुन देशबाट आएको भन्दा पनि उसंग कस्तो सीप र दक्षता छ भन्ने आधारमा विदेशीहरुलाई बेलायतमा काम गर्ने अवसर उपलब्ध गराउनेछ ।

बर्न्टओक नेपाली समाजको साधारणसभा सम्पन्न

बर्न्टओक नेपाली समाजको साधारणसभा सम्पन्न

लन्डन । बर्न्टओक नेपाली समाजको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

गृहमन्त्रीको स्वकीय सचिवमा म नियुक्त भएको छैन : डा प्रेम आले

गृहमन्त्रीको स्वकीय सचिवमा म नियुक्त भएको छैन : डा प्रेम आले

काठमाडौं । एनआरएनए युकेका उपाध्यक्ष डा. प्रेम आलेले आफू गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख स्वकिय सचिवमा नियुक्त नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुनै पनि राजनीतिक पदमा नियुक्त नभएको स्पष्ट पारेका हुन् । केही दिनअघि एक अनलाइन पोर्टल न्यूजले ‘गहृमन्त्री थापाले लिए छोरा प्रतिकमाथि एक्सन’ शीर्षकमा प्रकाशित समाचारमा गृहमन्त्री थापाले प्रतिकलाई स्वीकय सचिवको जिम्मेवारीबाट हटाएर आलेलाई नियुक्त गरेको समाचार छापेको थियो ।

आशा अपांग केन्द्रलाई शान्ति नेपाली समाज बेलायतको १ हजार पाउण्ड सहयोग

आशा अपांग केन्द्रलाई शान्ति नेपाली समाज बेलायतको १ हजार पाउण्ड सहयोग

सोमबार बर्मिगहमको वेस्ट बोर्मिचमा केन्द्रकी सञ्चालिका गंगा रायमाझीलाई संस्थाको तर्फबाट १ हजार ३४ पाउण्डको सहयोग हस्तान्तरण गरियो ।

साउथ ईस्ट लण्डनमा पत्रकार र समुदायले सुने एक अर्काका कुरा

साउथ ईस्ट लण्डनमा पत्रकार र समुदायले सुने एक अर्काका कुरा

प्लमस्टिडस्थित गोसो हलमा सम्पन्न अन्तरक्रियामा साउथ ईस्टको प्लमस्टिड, वुल्वीच, चार्ल्टन , बेक्सलीदेखि डार्टफोर्डसम्मबाट झण्डै १ सयको संख्यामा संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजिवी लगायतको सहभागिता थियो ।

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण बन्न नसकेको हो ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि बेलायतमा जम्मा भयो १५ लाख

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि बेलायतमा जम्मा भयो १५ लाख

म्याराथनको सहयोगार्थ पोखरेली मञ्च यूकेले शुक्रबार अल्डरसटमा आयोजना गरेको च्यारिटी रात्रीभोजबाट खर्च कटाएर १५ लाख संकलन भएको मञ्चले जनाएको छ ।

नेपालमा विद्यालय निर्माण गर्न बेलायतमा कोष जुटाउँदै युवाहरु

नेपालमा विद्यालय निर्माण गर्न बेलायतमा कोष जुटाउँदै युवाहरु

रेडिङ क्षेत्रमा बसोबास गर्ने नेपाली युवाहरुको पहलमा २००९ मा गठन भइ च्यारिटीमा दर्ता भएको यो संस्था नेपालको पिछडिएको क्षेत्रका बालबच्चाहरुको शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सहयोगमा केन्द्रित रहंदै आएको छ ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।